भदाै १९ मेलम्ची । मेलम्ची नगरपालिका द्वारा बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालको असल अभ्यासका सिकाई ज्ञान सीप र प्रविधी सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिकाले सञ्चालन गरिरहेको नगर अस्पतालको सफल अनुभवलाई आधार बनाएर मेलम्ची नगरपालिकाले आफ्नै नगर अस्पताललाई दिगो, प्रभावकारी र आधुनिक बनाउन आवश्यक रणनीति र कार्ययोजना तयार गर्न यस... विस्तृतमा