नयाँपानी खबर चौतारा तीन दिनदेखि जिल्ला र काठमाडौको विभिन्न स्थानमा लगातार बसेको बैठकबाट कुनै निश्कर्ष नआएकोले काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको चुनावी तालमेल अन्योलमा परेको छ । आठ सिट चाहिने काँग्रेसको पूर्वअडान यथावत् रहेकोले गठबन्धन असहज बन्दै गएको हो । सभामुख अग्निप्रसाद सापकोटा र पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको आ–आफ्नै... विस्तृतमा