• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
नयाँपानी खबर
नयाँपानी डेस्क
December 19, 2025 मा प्रकाशित (५ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    मेलम्ची । शुक्रवार बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ, मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान तथा वडाध्यक्षलगायतको टोलीले मेलम्ची नगरपालिका वडा नं. ११ स्थित फट्टेमा निर्माण प्रस्तावित पक्की पुलको सम्भाव्यता अध्ययनका लागि स्थलगत अनुगमन गर्नु भएको छ। जनहित तथा विकास निर्माणका कार्यमा निरन्तर प्रतिबद्ध जनप्रतिनिधिहरूको सक्रियतासँगै उक्त पुल निर्माण हुने सम्भावना प्रबल बनेको हो।

    मन्त्री तामाङको निर्देशनमा पुल निर्माणको प्रारम्भिक चरणअन्तर्गत सम्भाव्यता अध्ययन (Feasibility Survey) आजैबाट प्राविधिक टोलीले सुरु गरेको छ। यस अध्ययनले पुलको उपयुक्त स्थान, डिजाइन तथा प्राविधिक पक्षको गहिरो विश्लेषण गरी परियोजनाको सफल कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नेछ।

    स्थलगत अनुगमनपश्चात् मन्त्री तामाङले पुल निर्माणका लागि आजको निरीक्षण तथा सम्भाव्यता अध्ययनको शुभारम्भसँगै मेलम्चीका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूमा हर्ष र उत्साहको वातावरण सिर्जना हुने बताए । उनले यस परियोजनाले मेलम्चीको पूर्वाधार सुदृढीकरण र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, पुल निर्माणले यातायात, व्यापार र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै मेलम्ची नगरपालिकाको समग्र विकास प्रक्रियामा नयाँ युगको सुरुवात हुने धारणा राखे।

    नगर प्रमुख आइतमान तामाङले फट्टे पुलको निर्माण मेलम्चीका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले स्थानीय जनताको पहुँच सहज बनाउने र दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताए। उनका अनुसार यो परियोजनाले मेलम्ची मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाको विकासमा कोशेढुंगा सावित हुनेछ। पुल निर्माणसँगै यातायातमा सहुलियत, पर्यटन प्रवर्द्धन र अन्य विकासका सम्भावनाहरू खुल्ने अपेक्षा पनि उहाँले व्यक्त  गरे ।

    प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले स्थानीय जनताको सक्रिय सहभागिता र सहयोग बिना कुनै पनि महत्वपूर्ण परियोजना सफल हुन नसक्ने उल्लेख गर्दै सबैलाई पुल निर्माण प्रक्रियामा हातेमालो गर्न आग्रह गरे।

    आजको स्थलगत अनुगमन कार्यक्रममा उपप्रमुख, वडा नं. ८, ९, १० र ११ का वडाध्यक्षहरू, पूर्वाधार विकास निर्देशनालय हेटौंडाका प्राविधिक टोली, सुरक्षा कर्मी, सञ्चारकर्मी, समाजसेवी, बौद्धिक व्यक्तित्व तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑