दास प्रथाका बिरुद्ध जनक्रान्ति रोम साम्राज्यमा भएको थियो । तत्कालीन रोम साम्राज्य स्वतन्त्र राज्य भएर पनि त्यहाँका काला जाति क्रुर दमन र दासताबाट मुक्त थिएनन् । दासहरु यति निरीह थिए कि त्यस युगमा राज्यसत्तामा पहुँज पाउनु पर्छ भन्ने परिकल्पना समेत गर्ने साहस उनीहरुमा थिएन । शारीरिक यातना यतिसम्म थियो कि दासहरुले यातनाबाट मुक्त बाहेक अरु सोचेका समेत थिएनन् । उनीहरुको... विस्तृतमा