पाल्चोक । बागमती प्रदेश सरकारका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री कृष्णकुमार तामाङले शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न सबैलाई आह्वान गर्नुभएको छ । हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जय बागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयलाई प्रगतिको शुभकामना दिँदै विद्यालयको चौतर्फी विकासका लागि हातेमालो गर्दै आएको र अब... विस्तृतमा