• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • २मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ३इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ४SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ५DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ६जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • ७पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ८ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
logo
आज:  | Sat, 30, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

याङ्री लार्के स्थानीय सरोकार समितिद्वारा मेलम्ची खानेपानीलाई ज्ञापनपत्र

याङ्री लार्के स्थानीय सरोकार समितिद्वारा मेलम्ची खानेपानीलाई ज्ञापनपत्र
नयाँपानी खबर
नयाँपानी डेस्क
September 25, 2025 मा प्रकाशित (८ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असाेज ९

    काठमाडाैँ ।

    याङ्री लार्के स्थानीय सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिलाई आज एक ज्ञापनपत्र बुझाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासलाई समितिका अध्यक्ष गोपाल स्याङ्बोको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो । उक्त टोलीमा समितिका कोषाध्यक्ष सोमर बोम्जन, सचिव चन्द्रबहादुर तामाङ, सदस्य अर्जुन लोप्चन र युवा व्यवसायी बिमल तिमल्सिनासहितका प्रभावित स्थानीयहरु सहभागी हुनुभएको थियो ।

    समितिले असोज ८ गते बसेको बैठकका निर्णयहरू समेत समेटेर ज्ञापनपत्र पेस गरिएको जनाएको छ । ज्ञापनपत्रमार्फत मेलम्ची खानेपानी विकास समितिद्वारा प्रभावित क्षेत्रमा सामाजिक उत्थान कार्यक्रम असोज मसान्तभित्र लागू गर्न माग गरिएको छ ।

    समितिका अध्यक्ष स्याङ्बोले अनुसार सामाजिक उत्थान कार्यक्रम तत्काल कार्यान्वयन नभएमा मेलम्ची खानेपानी विकास समितिको सम्पूर्ण कार्य बन्द गर्नेसम्मका कठोर कदम चाल्नुपर्ने बाध्यता आउने चेतावनीसमेत दिइएको जानकारी दिए । केहि स्थानीय सरकारको कारणले अरब भन्दा बढि पैसा नआउदा स्थानीय मारमा परेको बताइएको छ ।

    नयाँपानी खबर बाट थप

  • भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    समाचार
    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑