• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Sun, 18, May, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नवलपुर मुलेमा आज पुर्णिमा मेला लाग्ने ।

नवलपुर मुलेमा आज पुर्णिमा मेला लाग्ने ।
हाम्रो समाजमा
सञ्जीव स्याङ्वाे
January 25, 2024 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:


    सिन्धुपाल्चोक जिल्ला अन्तर्गत इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुरस्थित मुलेकाे दारिगाैड देवि मन्दिर मा हरेक वर्ष झै यस वर्षको माघ पुर्णिामाको दिन पनि भब्य मेला  लाग्ने भएको छ । यस देवीको मन्दिरमा  स्थानीय श्याङ्बो गुठीले करिब ७ पुस्ता अगाडि देखिनै पुजा गर्दै आएकी स्थानीय बताउँछन ।


    करिब १ सय वर्ष पहिले बाजेको पुस्ता चौतारा सांगचोकगढी नगरपालिका वाड न. २ गौरातीबाट बसाई सरेर नवलपुर मुलेमा आएको र बिस्तारै बसोबास गर्दै जादा आफ्नो घर पालन पशुपन्छी हरुलाइ क्षतबिच्छेद पार्न थालेपछि  स्थानीय दुखित भइ बाजे पुस्ता सङ जोखाना हेर्दा नजिकै एउटा ओडारमा देवी मान्नु पर्ने भनेकोले स्थानीय नजिकैको दारिगौड ओडारमा देवि मानेको र ओडारमा भनेकाले दारिगौड नामाकरण गरेको स्थानीय बताउछन । दारिगौड देवी लाई हरेक बर्ष पुजा गरे यस्ता  सबै समस्या अन्त्य हुने उनीहरू बताउँछन्  । करिब ७ पुस्ता अगाडिदेखी नै पुजा गर्दै आएको र अब हरेक वर्ष बैज्ञानिक तरिकाले पुजा गर्ने स्थानीय बाजे जयबहादुर श्याङ्बो बताउँछन ।

    दारिगौड मेलाको अर्को विशेषता के छ भने पहिला देखि नै देवि दर्शन गर्न आउने भक्तजनहरुलाई प्रसादको रूपमा आफुले खाने जस्तैः खट्टे, बदाम, सुन्तला, सखरखण्ड, पिँडालु, तरुल, चिया, रक्सी आदि जस्ता खानेकुराहरु प्रसादको रूपमा दर्शनार्थीलाई दिने गरिन्छ । भक्तजन खुशी भए देवि उसै खुशी हुने स्थानीय काे मान्यता रहेको छ ।

    स्थानीय आफुहरु थोरै घरले मात्र देवी पुजा गरेकोमा दुखी छैनन । स्थानीय १० घर मिलेर हरेक बर्ष भक्तजनहरुलाइ चियापान देखी प्रसाद गूठी पुजा गर्दा करिब १ घर लाई ५ हजार ले पनि नपुग्ने देखिन्छ। तर स्थानीय देवी को नाममा यत्ती खर्च हाम्रो लागि थोरै हो भन्ने  गर्छन  ।  उनीहरू भन्छन  देवीको नाममा जत्ती भागमा आउँछ खर्च गर्न हामी तयार छाैं । यति मात्र होइन स्थानीय आफै आफ्नो पैसा उठाएर मन्दिर बनाउन पनि तयार छन् । स्थानीय बाजे जयबहादुर तामाङ भन्छन्  ७ पुस्ता भन्दा पहिले देखि देवि लाई पुजा गर्दै आएको तर सरकारको पैसा भनेको अहिलेसम्म १ लाख ५० हजार भन्दा यो मन्दिरमा परेको छैन। पहिला पहिला स्थानीय पन्चेबाजा बजाएर जात्रा मनाउने गरेकोमा अहिले साउन्ड सिस्टम (DJ) को साथमा जात्रा मनाउने गरेको स्थानीय युवा पदम तामाङ बताउँछन् ।

    हाम्रो समाजमा बाट थप

  • हिउँदमा लिदी बर्खामा बाँसखर्क हिउँदमा लिदी बर्खामा बाँसखर्क
  • जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण
  • कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार
  • सिमकोट विमानस्थल जोखिममा सिमकोट विमानस्थल जोखिममा
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑