• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • २सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ३एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ४क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ५नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ६प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ७प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ८सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
logo
आज:  | Thu, 19, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जमुनिया खोला हाम्रो हो, हाम्रो जमीन एक चिम्टी पनी दिदैनौ – सखुवा प्रसौनी वासी

जमुनिया खोला हाम्रो हो, हाम्रो जमीन एक चिम्टी पनी दिदैनौ – सखुवा प्रसौनी वासी
मुख्य समाचार
Authorनयाँपानी खबर
December 28, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    सखुवा प्रसौनी १ र पटेर्वा सुगौली वडा न २ को सिमानामा पर्ने साविक मधुवन मथौवल को नाममा रहेको खोला को जमुनीया खोला, अकुनिया गाउँ देखि उत्तर र पुर्ब सिद्धपुर गाउँदेखि पश्चिम् रहेको जमुनिया खोला ले गर्दा अहीले सखुवा प्रसौनी १ को जनताहरु उत्तेजीत बनेका छन् । अदालतले पनि सिमा निर्धारण गर्न नसक्दा र पटेर्वा सुगौली ले सहकार्य नै नगरी खोलाको नदीजन्य पदार्थ उत्खननको ठेक्का क्षेत्राधीकार मिचेर लगएपछी सखुवा प्रसौनी १ वासी आक्रोशीत भएका छन् । केवल गुगल म्याप को आधारमा विगत लामो समय देखी साविक मधुवन मथौवल को नाममा रहेको खोला पटेवा सुगौलीले मेरो हो भन्नु र लिपु‌लेक नेपालको होइन भन्नु एकै हो भन्दै नेपाली काग्रेस वाट वडा अध्यक्ष प्रत्याशी गिरीराज कडेल भन्नुहुन्छ हाम्रो जमीन एक चिम्टी पनी दिदैनौ। पटेर्वा सुगौलीले भने क्षेत्राधिकार मिचेर अनाधिकृत रुपमा खोलाको ठेक्का लगाएको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले बताउनुभयो । सखुवा प्रसौनी गाउँपालिकाले गत पुस ५ गते नेपाल पत्रकार महासंघ पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर तत्कालिन मधुवन मथवल गाविस सखुवा प्रसौनी गाउँपालिकामा समायोजन भएकोले उक्त क्षेत्रको सम्पूर्ण प्राकृतिक श्रोत साधनहरु स्वतः सखुवा प्रसौनी गाउँपालिकामा पर्ने देखिएपनि पटेर्वा सुगौलीले अनाधिकृत रुपमा ठेक्का लगाएकोमा आपत्ति जनाएको हो ।

    २०७४ सालको जमुनिया खोलावाट भएको क्षती र पिडा मधुवन मथौवल ले अझै विर्सेको छैन भन्दै आज सर्वदलीय बैठक सखुवा प्रसौनी  मा सम्पन्न भएको छ। उक्त बैठक वाट कोही कसैको उत्खनन सहन नसक्ने र हुदै सम्मको आन्दोलन गर्न पनी पछी नपर्ने वडा वासी को ठहर रहेको छ। साथै आज स्थलगत अनुगमन गरी विभीन्न नाराहरुको कार्ड बनाई प्रथम चरण को आन्दोलन गरीएको वडा अध्यक्ष वासुदेव महतो ले वताउनुभयो। उक्त कार्यक्रम मा सम्पूण वडावासी, पार्टी जन प्रतीनीधी लगायत वरपरका वुध्दीजिवी को पनी उपस्थीत थीयो ।

    यसअघि २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यकालमा पनि जमुनिया खोलाको विषयमा विवाद भएपछि सीमा निर्धारण नभएसम्म सखुवा प्रसौनी गाउँपालिकाले ६५ प्रतिशत र पटेर्वा सुगौलीले ३५ प्रतिशत प्राकृतिक श्रोत साधनको राजस्व बाँडफाँड गर्ने सहमित भएपछि विवाद समाधान भएको थियो । विगतको ६५ प्रतिशत राजस्वबाट हुन आउने ४४ लाख ६५ हजार रुपैंया रकम पनि अहिलेसम्म पटेर्वा सुगौली गाउँपालिकाले नदिएको र, सीमा निर्धारण नै नगरी सखुवा प्रसौनीसँग पनि कुनै सहमति र छलफल नै नगरी आफूखुशी खोला उत्खनन्को ठेक्का भन्दै प्राकृतिक श्रोत परिचालनमा देखिएको विवाद अदालतसम्म पुगेको थियो।

    मुख्य समाचार बाट थप

  • इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    समाचार
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑