• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • २मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ३इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ४SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ५DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ६जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • ७पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ८ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
logo
आज:  | Wed, 03, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य
समाचार
केदार माझी
October 19, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    २ कार्तिक

    बाँडेगाँउ ।
    इन्द्रावती नयाँपानी एकीकृत कृषि सहकारी संस्था लिमिटेड इन्द्रावती गाउँपालिका – ५ काे अध्यक्षमा पुनः माधव प्रसाद आचार्य चयन भएका छन् । आज भएको संस्थाको बिसाैं साधारणसभाले माधव प्रसाद आचार्यकाे अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र भरतप्रसाद तिमल्सिनाकाे संयाेजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति निर्वाचित गरेको हाे ।

    त्यसैगरी साधारणसभाले सञ्चालक समितिको उपाध्यक्षमा मुक्तिनाथ आचार्य, सचिवमा खेमराज आचार्य, सहसचिवमा सरिता गजुरेल, काेषाध्यक्षमा प्रभाकर कट्टेल र सदस्यहरुमा हरिशरण आचार्य, कमलनाथ सापकोटा, दलबहादुर थापा, प्रमिला आचार्य, कृष्णबहादुर नेपाली र लक्ष्मण भण्डारी एवम् लेखा तथा सुपरिवेक्षण समिति सदस्यहरुमा राजेन्द्रप्रसाद आचार्य र बिष्णुमणि नेपाललाई चयन गरेको छ ।

    इन्द्रावती गाउँपालिका प्रवक्ता एवम् वडा नं ५ का वडा अध्यक्ष शशिनाथ आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा वार्षिक २ हजार लिटर भन्दा बढी दूध बिक्री गर्ने २६ जना कृषकहरुलाई नगद सम्मान सहित जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियोे ।कार्यक्रम संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यकाे अध्यक्षता र व्यवस्थापक उमाकान्त आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

    समाचार बाट थप

  • भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑