• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि
  • २प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
  • ३कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • ४एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • ५१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • ६विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ७युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ८जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
logo
आज:  | Wed, 27, Aug, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

ब्रम्हायणी स्कुलको वार्षिकोत्सब सम्पन्न

ब्रम्हायणी स्कुलको वार्षिकोत्सब सम्पन्न
शिक्षा
केदार माझी
February 24, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    १२ फाल्गुन
    जलबिरे ।
    ब्रम्हायणी इङलिस स्कुल जलबिरेकाे १६ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस आज सम्पन्न भएको छ । बलेफी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष हुपबहादुर खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यालयका नानी बाबुहरुकाे बिबिध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश बस्नेत, सचिव बुद्धिप्रसाद आचार्य, काेषाध्यक्ष मदनकुमार सापकोटा, जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रममा बिद्यालय सञ्चालक समितिका अध्यक्ष राजु श्रेष्ठले स्कुलकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    स्कुलका सञ्चालक राम खड्काकाे सहजीकरण र प्रिन्सिपल दिनेश गाेलेकाे सञ्चालनमा सम्पन्न कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि हुपबहादुर खड्का र बिशेश अतिथि प्याब्सन सिन्धुपाल्चोकका सचिव बुद्धिप्रसाद आचार्यले शिक्षा क्षेत्रमा संस्थागत बिद्यालयले गरेको याेगदानका बारेमा चर्चा गरेका थिए ।

    शिक्षा बाट थप

  • प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि
  • प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
  • जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि

    प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि

    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    समाचार
    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑