• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • २मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ३हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ४उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ५नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ६चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ७सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • ८फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
logo
आज:  | Sat, 11, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जन साहित्यिक संघ सिन्धुपाल्चोककाे अध्यक्षमा पाैडेल

जन साहित्यिक संघ सिन्धुपाल्चोककाे अध्यक्षमा पाैडेल
साहित्य
बुद्धि प्रसाद आचार्य
June 12, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    २९ जेठ २०७९
    खाँडीचाैर ।
    राष्ट्रिय जन साहित्यिक संघ जिल्ला शाखा सिन्धुपाल्चोककाे प्रथम सम्मेलनले कवि रमेश पाैडललाई सर्वसम्मतरुपमा संघको जिल्ला अध्यक्षमा चयन गरेको छ । त्यस्तै सम्मेलनले उपाध्यक्षमा शाेभा पाैडेल, सचिवमा दिपेन्द्र श्रेष्ठ , सहसचिवमा राेश्नी गाेले, काेषाध्यक्षमा लक्ष्मण तिमल्सिना र सदस्यहरुमा ठाकुरनाथ कुँइकेल, पारसनाथ आचार्य , रामबहादुर नेपाल , पदम बहादुर थामी र चेतनाथ पराजुली चयन भएका छन । सम्मेलनले जगन्नाथ आचार्य , डा. कृष्ण सुवेदी , साधुराम नेपाल , दिल कार्की र सरस्वती अधिकारीलाई सल्लाहकारमा छनाैट गरेको छ ।

    राष्ट्रिय जन साँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष प्रेमनाथ अधिकारीकाे प्रमुख आतिथ्यतामा खाँडीचाैर स्थित ग्रामीण महिला सिर्जनशील परिवारकाे सभाहलमा सम्पन्न जिल्ला सम्मेलनमा राष्ट्रिय जन साहित्यिक संघ नेपालका केन्द्रीय अध्यक्ष राम विनय , साहित्यकार एवं अधिकारकर्मी शान्ता मानवी , साहित्यकार एवं बाल अधिकारकर्मी डा. कृष्ण सुवेदी , साहित्यकार एवं सञ्चारकर्मी यशाेदा अधिकारी लगायतको उपस्थित रहेको थियोे ।                                                                                      कार्यक्रममा स्रष्टाहरु सरस्वती अधिकारी , पारसनाथ आचार्य , रमेश पाैडेल, शिवप्रसाद पाैडेल, महेन्द्र तिमल्सिना , सिर्जना तामाङ , रामबहादुर नेपाल लगायतले आफ्नो रचना वाचन गरेका थिए । संघका तदर्थ समिति अध्यक्ष जगन्नाथ आचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य साधुराम नेपालले सांगठनिक प्रतिवेदन  प्रस्तुत गरेका थिए  भने सञ्चालन कवि दिल कार्कीले गरेका थिए ।

    साहित्य बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • हार्दिक बधाई ‘लट्टे दाइ’ हार्दिक बधाई ‘लट्टे दाइ’
  • अक्षरका फूलहरु अक्षरका फूलहरु
  • पैसा ठुलो हैन र ? पैसा ठुलो हैन र ?
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

    समाचार
    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑