• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • २मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ३इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ४SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ५DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ६जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
  • ७पाँचपोखरीमा शिक्षा र आयआर्जन जोड्ने प्रयास : विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग
  • ८ऐसेलुखर्क माविका ४१ जना छात्रालाई रेष्टद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
logo
आज:  | Mon, 01, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

यी हुन सिन्धुपाल्चोकको स्थानिय तहका उम्मेदवारहरु

यी हुन सिन्धुपाल्चोकको स्थानिय तहका उम्मेदवारहरु
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
April 26, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी सिन्धुपाल्चोक जिल्लाका १२ वटै पालिकाहरुमा उत्साहजनकरुपमा उम्मेदवारहरुको मनोनयन सम्पन्न भएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोशी गाँउपालिकामा आ आफ्नै कार्यकर्ताबिच केहि बिवाद बाहेक जिल्लाभर शान्तीपुर्णरुपमा मनोनयन सम्पन्न भएको छ भने सत्ता गठबन्धन दलबिच आंशिक मात्रै तालमेल भएको छ ।

    जुगल गाउँपालिका ¬(माओवादी केन्द्र,  काँग्रेस  र एकीकृत समाजवादी गठबन्धन

    एमाले– अध्यक्ष जयबहादुर लामा, उपाध्यक्ष सुनीता थापा

    माओवादी÷काँग्रेस–अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष हिमालकुमार श्रेष्ठ

    चौतारा साँगाचोकगढी नगरपालिका (माओवादी केन्द्र र एकीकृत समाजवादी)

    एमाले– मेयर इन्द्रबहादुर नेपाल, उपमेयर बालकुमारी सापकोटा

    माओवादी÷एकीकृत समाजवादी– मेयर कृष्णप्रसाद सापकोटा, उपमेयर सीता थापा

    काँग्रेस–मेयर केशवराज गिरी, उपमेयर तुलसीकुमारी श्रेष्ठ

    स्वतन्त्र उम्मेदवार –मेयर यमबहादुर भारती, मेयर कुमार श्रेष्ठ, मेयर अमानसिंह तामाङ( निवर्तमान मेयर (नेकपा माओवादी केन्द्र), उपाध्यक्ष जितबहादुर भारती

    सुनकोसी गाउँपालिका

    एमाले– अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, उपाध्यक्ष मञ्जु भण्डारी

    माओवादी– अध्यक्ष कृष्णकुमारी कुवँर, उपाध्यक्ष दूर्गा थापा

    काँग्रेस– श्रवणकुमार जिसी, कान्छीमाया लामा

    स्वतन्त्र– उपाध्यक्ष रमेश थापा

    बाह्रबिसे नगरपालिका

    एमाले– मेयर निमफुञ्जो शेर्पा, उपमेयर शुशीला पाख्रिन

    माओवादी–मेयर बुद्धराज बस्नेत, उपमेयर पातली थामी

    काँग्रेस– मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ

    स्वतन्त्र– उपाध्यक्ष नेत्रबहादुर थापा

     

    मेलम्ची नगरपालिका (एकीकृत समाजवादी, माओवादी गठबन्धन)

    एमाले– मेयर बालकृष्ण देउजा, उपमेयर उमा प्रधान

    एकीकृत समाजवादी÷माओवादी– मेयर नानीराम चौलागाइँ, उपमेयर देवेन्द्र घोरासैनी

    काँग्रेस– मेयर आइतमान तामाङ, उपमेयर सविता गुरुङ

    राप्रपा– मेयर शेषबहादुर तामाङ उपमेयर कुमारी तामाङ

    इन्द्रावती गाउँपालिका

    एमाले– अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ

    माओवादी–अध्यक्ष ठूलोबाबु श्रेष्ठ, उपाध्यक्ष सुमित्रा बस्नेत

    काँग्रेस– अध्यक्ष विकास लामा, उपाध्यक्ष दया मिश्र

    हेलम्बु गाउँपालिका

    एमाले– अध्यक्ष दावा लामा, उपाध्यक्ष गंगा अर्याल

    माओवादी÷एकीकृत समाजवादी–अध्यक्ष पेमा हेल्मो, उपाध्यक्ष सुजन पाख्रिन

    काँग्रेस–अध्यक्ष निमाग्याल्जेन शेर्पा, उपाध्यक्ष अप्सरा लामिछाने

    स्वतन्त्र– अध्यक्ष जिमी लामा

    पाँचपोखरी थांपाल गाउँपालिका

    एमाले– अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनीता अधिकारी

    माओवादी÷काँग्रेस÷अध्यक्ष दोर्जे स्याङ्बो, उपाध्यक्ष गंगा चापागाइँ

    राप्रपा–अध्यक्ष उदय सापकोटा, उपाध्यक्ष कमला चापागाइँ

    स्वतन्त्र– अध्यक्ष माया गुरुङ

    भोटेकोसी गाउँपालिका

    एमाले– अध्यक्ष अमृत खड्का, उपाध्यक्ष सुन्तली माया तामाङ

    माओवादी–अध्यक्ष राजकुमार पौडेल, उपाध्यक्ष आशा गुरुङ

    काँग्रेस– अध्यक्ष पासाङ नोर्बु लामा, उपाध्यक्ष देछेन शेर्पा

    स्वतन्त्र उम्मेदवार– अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ

    बलेफी गाउँपालिका (माओवादी केन्द्र  र एस गठबन्धन)

    एमाले– अध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष सपना थापा

    माओवादी÷एकीकृत समाजवादी –अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष डिबी थापा

    काँग्रेस– अध्यक्ष सुवास तिमल्सिना, उपाध्यक्ष सरु लामा

    लिसंखुपाखर गाउँपालिका

    एमाले– अध्यक्ष सूर्यबहादुर लामा, उपाध्यक्ष मीठु लामा

    माओवादी–अध्यक्ष राजु लामा, उपाध्यक्ष राममाया तामाङ

    काँग्रेस– अध्यक्ष जोगलाल तामाङ, उपाध्यक्ष बबिता तामाङ

    त्रिपुरासुन्दरी गाउँपालिका

    एमाले– अध्यक्ष मेघनाथ पौडेल, उपाध्यक्ष, सविता श्रेष्ठ

    माओवादी–अध्यक्ष बिर्खबहादुर श्रेष्ठ, उपाध्यक्ष मीना तामाङ

    काँग्रेस– अध्यक्ष भक्तध्वज बोहरा, उपाध्यक्ष गीता नेपा

    मुख्य समाचार बाट थप

  • भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न

    समाचार
    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑