१७ भदौ बाह्रबिसे । नेकपा एमाले बाह्रविसेमा आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । यही विवादका कारण आज दुई पक्षले छुट्टाछुट्टै भेला आयोजना गरी नेकपा एमाले बाह्रविसेमा समानान्तर कमिटी समेत बनाएको छ । मंगलबार छुट्टाछुट्टै भेलाबाट समानान्तर कमिटी बनाइएको हो । जिल्ला अध्यक्ष होमनारयण श्रेष्ठ सहभागी कार्यक्रमबाट बमबहादुर तामाङको नेतृत्वमा एउटा कमिटी बनाइएको छ, भने... विस्तृतमा