• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
नयाँपानी खबर
नयाँपानी डेस्क
November 29, 2025 मा प्रकाशित (६ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    चौतारा–नवलपुर–मेलम्ची सडकखण्डको झ्याडीदेखि भेडिचौरसम्म भइरहेको सडक निर्माणमा गम्भीर अनियमितता पाइएको छ।

    करिब २२ करोड ८३ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको यो सडकमा ठेकेदार अमर ज्योति कन्स्ट्रक्सनले सम्झौता तथा प्राविधिक मापदण्डविपरीत क्रसर मटेरियलको सट्टा माटो र ठूला ढुंगा प्रयोग गरी सब–बेस बिछ्याएको स्थानीय र प्राविधिकहरूले बताएका छन्।

    मापदण्डअनुसार २० सेन्टिमिटर क्रसर मटेरियल अनिवार्य रहे पनि प्राकृतिक सामग्री प्रयोग गरिएको पुष्टि भएपछि प्रदेश सभा सदस्य युवराज दुलाल स्वयं स्थलगत निरीक्षणमा पुगेका थिए। उनले सामग्री र कार्यविधिप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक धनको दुरुपयोग भएको टिप्पणी गर्दै तत्काल निर्माण रोक्न र प्राविधिक परीक्षणपछि मात्र काम अघि बढाउन निर्देशन दिएका छन्।

    वर्षौको प्रतीक्षापछि सुधार प्रक्रिया सुरु भएको सडकमा प्रारम्भिक चरणमै अनियमितता देखिएपछि स्थानीय आक्रोशित बनेका छन्। दैनिक आवतजावत, व्यवसाय तथा विद्यार्थीहरूको यातायातमा वर्षौँदेखि कठिनाइ झेल्दै आएका उनीहरूले फेरि गुणस्तरहीन कामले दीर्घकालीन असर पार्ने चिन्ता व्यक्त गरेका छन्।

    पुर्वाधार विकास कार्यलयका इन्जिनियर सुजन भट्टले मंसिर ११ गते नै निर्माण रोक्न पत्र पठाएको तर ठेकेदारले अवहेलना गर्दै बेस बिछ्याउने काम अघि बढाएको बताए। उनका अनुसार प्राविधिक परीक्षण नगरी काम अघि बढाउनु अनियमितता लुकाउने प्रयास हुनसक्छ।

    निर्माण व्यवसायका प्रतिनिधि सन्दीप आचार्य भने सबै काम सम्झौताअनुसार भएको दाबी गर्दै प्राकृतिक सामग्री केही तहमा प्रयोग गर्न मिल्ने प्राविधिक व्याख्या रहेको बताएका छन्।

    स्थानीय, जनप्रतिनिधि र निरीक्षण टोलीले यस्ता दाबी अस्वीकार गर्दै अनियमितता प्रष्ट भएको बताएको छ। सरोकारवालाबीच समन्वय अभाव, निगरानी कमजोरी र ठेकेदारको मनोमानी मुख्य समस्या रहेको निष्कर्ष निकालिएको छ। अब प्राविधिक परीक्षण, गुणस्तर मापन, कडाइयुक्त अनुगमन र जिम्मेवारी तोकिएपछि मात्र सडकको वास्तविक अवस्थाबारे स्पष्टता आउने स्थानीयले अपेक्षा गरेका छन्।

    सार्वजनिक धनमा निर्माण भइरहेको महत्त्वपूर्ण सडक भएकाले पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यकताको संकेत गरिएको छ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑