• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • २शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ३एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ४चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • ५विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण
  • ६‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • ७नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ८सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
logo
आज:  | Sun, 07, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण
नयाँपानी खबर
नयाँपानी डेस्क
November 27, 2025 मा प्रकाशित (१ हफ्ता अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची ।

    मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र आज एक कार्यक्रममार्फत सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

    नगरपालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोग, सब–डिभिजन वन कार्यालय मेलम्चीको समन्वय तथा करुणा ट्रस्ट र रिड नेपालको आर्थिक–प्राविधिक सहयोगमा निर्माण भएका दुवै नर्सरी केन्द्र आजदेखि स्थानीय तहको जिम्मामा पुगेका हुन् ।

    हस्तान्तरण कार्यक्रममा रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले नर्सरीहरूमा अम्बा, तेजपात, मसला जातका बिरुवा, सुन्तला, धुपी, बुद्धचित्त, पारिजातसहित दर्जनौँ प्रजातिका विरुवा उत्पादन भएको जानकारी दिए । उहाँका अनुसार नर्सरी सञ्चालनले स्थानीय प्रजातिको संरक्षण, विस्तार र आर्थिक सम्भावनासमेत वृद्धि गर्नेछ ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाकी उप–प्रमुख उमा प्रधान, वडा नं. १३ का अध्यक्ष श्रीराम घोरसैनी, कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यसहित जनप्रतिनिधि तथा कर्मचारीले नर्सरी टनेलको अनुगमन तथा निरिक्षण गरेका थिए ।

    संस्थाले हस्तान्तरण गरेको नर्सरी अब सामुदायिक वन उपभोक्ता समितिहरूले व्यवस्थापन र संरक्षण गर्नेछन् । स्थानीय स्तरीय नर्सरी सञ्चालनबाट फलफूल तथा स्थानीय बनस्पतिको उत्पादन बढ्दै जाने र वातावरणीय संरक्षणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।

    नयाँपानी खबर बाट थप

  • इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    विरुवा उत्पादन र संरक्षणमा टेवा दिने मेलम्चीका दुई नर्सरी वडालाई हस्तान्तरण

    समाचार
    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑