नयाँपानी खबर चौतारा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा क्रियाशील पाँच राजनीतिक दलका नेता सल्बलाउन थालेका छन् । पाँचै दलले गाउँ केन्द्रित कार्यक्रम तय गरेको पाइएको छ । नेकपा (एमाले) ले संगठन सुदृढिकरण अभियानलाई तलसम्म पु-याएको छ । उसले सबै वडामा कार्यालयसमेत स्थापना गरेको छ । संगठनको काम ५ चैतसम्म सकेर ६ गते सचिवालय बैठक बस्ने तयारी छ । चैत ७ बाट स्थानीय चुनाव... विस्तृतमा