सिन्धपाल्चोक । फागुन २१ मा हुने निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार बशालाल तामाङले आफ्नो प्रतिज्ञापत्र सार्वजिक गरेका छन् । सार्वजनिक १० बुँदे प्रतिज्ञापत्रमा समावेशी विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। दीर्घकालीन पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, कृषि... विस्तृतमा