सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा ९ हजार ३१९ नयाँ मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकमा असोज १० देखि मङ्सिर ५ गते सम्मको समयमा उक्त संख्यामा नयाँ मतदाताले नामवली दर्ता गराएको हो । जिल्ला निर्वाचन कार्यलयका सुचना अधिकारी शर्मिला चौलागाईँका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको सङ्ख्या ३ हजार ३८० रहेको... विस्तृतमा