
काठमाडौं अभिभावकहरुलाई विद्यालयको ग्राहक नभइ मालिक बनाउनुपर्नेमा करोकारवालाहरुले जोड दिएका छन्। विद्यालय सञ्चालनमा अभिभावकको विचार र भावना समेट्ने कुरा संघीय शिक्षा ऐनले नै समेट्नुपर्ने उनीहरुको धारणा थियो। शिक्षा पत्रकार समूहद्वारा शुक्रबार आयोजित ‘संघीय शिक्षा ऐनमा अभिभावक’ विषयक अन्तक्र्रियामा बोल्दै सरोकारवालाहरुले ऐनमै अभिभावकको भूमिका स्पष्ट पारिनुपर्ने... विस्तृतमा