• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
  • २मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • ३पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ४ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ५सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ६इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ७मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ८हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
logo
आज:  | Tue, 26, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

बाह्रबिसेकाे बजेट : प्राथमिकतामा शिक्षा , स्वास्थ्य ,कृषि र पर्यटन

बाह्रबिसेकाे बजेट : प्राथमिकतामा  शिक्षा , स्वास्थ्य ,कृषि र पर्यटन
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
June 24, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    ९ असार , बाह्रबिसे ।
    भर्खरै सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बाह्रबिसे नगर सरकारकाे पहिलो नीति तथा कार्यक्रम र बजेट असार ९ गते नगरपालिकाकाे एघारौं नगर सभा मार्फत सार्वजनिक गरिएको छ ।                                                                                                                        पुर्व सुचना तथा सञ्चार मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतकाे प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठकाे बिशेष आतिथ्यतामा सम्पन्न नगरसभाले नगर उप प्रमुख मञ्जु तामाङबाट प्रस्तुत ६२ कराेड बराबरकाे आगामी आ.ब. २०७९/८० काे अनुमानित आय ब्यय बिबरण (बजेट) पारित गरेको छ ।                                             

    नगरप्रमुख बालकृष्ण बस्नेतबाट प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , कृषि र पर्यटनलाई बढी प्राथमिकता दिइएको छ । विगतमा सामुदायिक बिद्यालयमा कक्षा ५ सम्म अध्ययनरत बालबालिकामा मात्रै दिदै आएको दिवा खाजा सुविधा आगामी आ.व. बाट कक्षा ८ सम्मका बिद्यार्थीहरुलाई दिइने भएकाे छ । संविधानमा माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको सुबिधा दिने भनिएपनि कार्यन्वयन नभएको अवस्थामा अब बाह्रबिसे नगरपालिकाले आफ्नो पालिका भित्र कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गर्ने भएको छ । साथै अब बाह्रबिसे नगरपालिकालाई लेकाली आलुकाे पकेट क्षेत्रका रुपमा बिकास गर्न पनि बिशेष याेजना बनाइनेछ ।                 

    नगर सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि बस्नेतले नगरपालिका भित्रका ठुला याेजना सञ्चालन गर्न जतिसुकै बजेट आवश्यक परेपनि आफुले केन्द्रबाट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । साथै बस्नेतले बाह्रबिसेलाई नमुना नगर बनाउन आफू सदैव लागिरहेको र लागिरहने समेत बताए ।

    मुख्य समाचार बाट थप

  • अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    समाचार
    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    अमेरिकन हिमालयन फाउन्डेसनको सहयोगमा रेष्टद्वारा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑