• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • २सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ३मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ४हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ५इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ६शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ७एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ८चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
logo
आज:  | Sat, 20, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जिल्लाभरि नै नेपाली काँग्रेसको पक्षमा व्यापक  माहोल निर्माण भएको छ–बालकृष्ण बस्नेत

जिल्लाभरि नै नेपाली काँग्रेसको पक्षमा व्यापक  माहोल निर्माण भएको छ–बालकृष्ण बस्नेत
राजनीति
रामकृष्ण थापा
April 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ५१ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

              नेपाली कांगे्रसले  गत स्थानीय निर्वाचन २०७४ मा सजिलै जित्ने अपेक्षा गरेको बाह्रबिसे नगरपालिकामा अन्तत नेकपा (एमाले) संग नराम्ररी पराजित हुनुपरेको थियो । गत चुनावको पैंचो तिर्ने दाउमा रहेको नेपाली कांग्रेसका मेयर पदका प्रवल आकांक्षी बालकृष्ण बस्नेतसंग नयाँपानी खबरकालागी रामकृष्ण थापाले गरेको संवादको सम्पादित अंश  :

    स्थानीय तह चुनावमा तपाइँको आकांक्षा रहेको पाइयो, यति महंगो चुनाव किन लड्न चाहनुहुन्छ ?

    मैले चुनावमा महंगो संस्तोको जोडघटाउ गरेको छैन । म विकासको एजेण्डा लिएर चुनावमा जाने सोचाइमा छु । विकाससँगै भ्रष्टाचार न्यूनीकरण गर्ने मेरो एजेण्डा हुनेछ । साथै मेरो लागि चुनाव महंगो पनि हुँदैन । मसँग कसैले पनि पैसा माग्दैनन्  किनकि, मेरो नगरका सम्पूर्ण बासिन्दाको सुखदुःखमा मैले साथ दिएको छु । विकास, सुशासन र जनतालाई छिटो तथा छरितो सेवा दिने मेरा प्रतिवद्धता हुन् । तसर्थ, मेरा लागि चुनाव महंगो हुँदैन ।

    तपाइँले टिकट पाउने आधार के–के हुन् ?

    मेरो नगरमा दर्जनौं साथीहरु टिकट पाउन लायक हुनुहुन्छ । म सबैलाई सम्मान गर्छु ।  तर, म हिजोको घाइते तथा आजपनि पार्टीको क्षेत्रीय सभापति भएकोले मैले टिकट पाउने भन्दा पनि मै चुनाव लड्न उपयुक्त भनेर नगरका साथीहरुले मलाई नै दबाब दिइराख्नु भएको छ ।

    टिकट पाउनुभयो भने चुनावी खर्च कसरी जुटाउनुहुन्छ ?

    मैले माथि नै भनेँ म यो नगरको लागि चिनिएको व्यक्ति भएकोले मेरो क्षमताले थेग्नै नसक्ने खर्च लाग्दैन । धेरथोर मैले नै व्यवस्थापन गर्ने सोचेको छु । पार्टीको साथीहरु तथा शुभचिन्तकले मलाई साथ दिनुहुनेछ किनकि, म चुनाव लड्दै गर्दा म लड्ने भन्दा पनि पार्टी लड्ने भएकोले साथ सहयोग जुट्छ । निर्वाचनमा कृयाशील मेरो पार्टीका साथीहरुलाई म भोकै राख्दिन ।

    जनमत माग्ने तपाइँको मार्गचित्र के–के हुन् ?

    केन्द्रीय सरकारमै नेपाली जनताले हिजो नेकपालाई बहुमत दिँदा पनि सरकार चलाउन नसकेकोले पटकपटक संसद भंग गरेकोले नेपाली जनताले स्थिरता र विकास खोजेका छन् । म जनतालाई स्थिरता र विकास नेपाली काँग्रेसले मात्र दिनसक्छ भन्ने नारा दिएर जनताबीच जान्छु मैले टिकट पाएमा ।

    तपाइँको पार्टी र अन्य प्रतिस्पर्धी दलको हालको अवस्था कस्तो छ ?

    हिजो बाह्रबिसे नगर हामीले हारेका थियौं । नेकपाको टुटफुट, बामपन्थीको भूलभूलैयामा जनतालाई राख्ने रणनीतिको बाबजुद पनि आजका मितिमा मेरो क्षेत्र नम्बर १ मात्र नभै जिल्लाभरि नै नेपाली काँग्रेसको पक्षमा व्यापक  माहोल निर्माण भएकोले हामीले समग्र नगर तथा गाउँ हुँदै जिल्ला समन्वय समितिसमेत बनाउँछौं तपाइँको मिडियामार्फत म सिन्धुवासीलाई ढुक्क हुन आग्रह गर्दछु ।

     

    राजनीति बाट थप

  • रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत
  • मेलम्ची–७ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित मेलम्ची–७ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    समाचार
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑