• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • २सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ३भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ४मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ५इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ६SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ७DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ८जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
logo
आज:  | Wed, 03, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
मुख्य समाचार
नयाँपानी डेस्क
February 27, 2026 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । निर्वाचन खर्च प्रयोजनका लागि सिन्धुपाल्चोकमा ५ जना उम्मेदवारले मात्रै बैंक खाता खोलेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्लामा ३६ जना उम्मेदवारमध्ये अहिलेसम्म ५ जनाले मात्रै बैंक खाता खोलेको आधिकारिक जानकारी कार्यालयमा आएको सूचना अधिकारी शर्मिला चौलागाईंले जानकारी दिए।

    दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा दुवै क्षेत्रमा गरी जम्मा ३६ जना उम्मेदवारहरूमध्ये ३१ जनाले अझै बैंक खाता नखोलेको जिल्ला निर्वाचन कार्यालयाले जनाएको छ । साथै बैंक खाता सञ्चालनार्थ कार्यालयबाट २० जना उम्मेदवारले सिफारिस भने लिएको उनले जानकारी दिए ।

    जिल्लामा निर्वाचनका लागि तीव्र गतिमा काम भइरहेको जनाएको छ। विभिन्न मतदान केन्द्र तथा स्थलका लागि कर्मचारी खटाइएको र नियुक्ति बुझ्ने काम धमाधम भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइसकेको र हाल मतपत्र रुजु र प्याकिङको काम भइरहेको निर्वाचन क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत हेमा पाण्डेले जानकारी दिए । जिल्लाका विभिन्न मतदान केन्द्रतमा १७ गतेबाट मतपत्र लगायत निर्वाचन सामग्री पठाउने र १८ गतेसम्ममा सबै केन्द्रहरूमा सामग्रीहरू पुगिसक्ने उनले जानकारी दिए।

    साथै निर्वाचन आचार संहिता अनुगमन समितिले पनि जिल्लामा तीव्ररूपमा अनुगमनको काम गरिरहेको समितिका प्रवक्ता सहायक प्रमुख अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । हालसम्म जिल्लामा सामान्य छिटपुट बाहेक आचारसंहिता उल्लङ्घनका घटना नभएको जानकारी दिए । केही ठाउँमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाउन सचेत गराएपछि हटाइएको उनले जानकारी दिए । साथै हालसम्म जिल्लामा आचारसंहिता उल्लङ्घनका तीनवटा उजुरीहरू परेको र ती उजुरी माथी छानबिन भइरहेको समितिले जनाएको छ।

    मुख्य समाचार बाट थप

  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    समाचार
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑