• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • २प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ३प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ४सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
  • ५मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान
  • ६मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • ७सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • ८स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
logo
आज:  | Mon, 16, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
नयाँपानी खबर
नयाँपानी डेस्क
February 16, 2026 मा प्रकाशित (१ मिनेट अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै जाँदा नेकपाका उम्मेदवारहरू सार्वजनिक प्रतिबद्धतासहित मतदातामाझ उत्रिएका छन्। क्षेत्र नं. १ का माधव सापकोटा र क्षेत्र नं. २ का युवराज दुलालले चौतारामा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन्।

    उनीहरूले जिल्लाको दिगो पूर्वाधार विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन्। आगामी पाँच वर्षभित्र ठोस परिणाम दिने लक्ष्यसहित नीतिगत सुधार र युवामैत्री कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

    सार्वजनिक गरिएको प्रतिवद्धतापत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत बुझाइएको छ। पारदर्शी र विधिसम्मत निर्वाचन प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धतासँगै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिने बताएका छन्।

    नयाँपानी खबर बाट थप

  • प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
  • मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक

    प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक

    प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न

    प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न

    सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति

    सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति

    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    समाचार
    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक

    प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक

    प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न

    प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न

    सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति

    सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑