• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • २प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • ३मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • ४सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ५मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ६हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ७इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ८शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
logo
आज:  | Tue, 23, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
नयाँपानी खबर
नयाँपानी डेस्क
December 23, 2025 मा प्रकाशित (११ मिनेट अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    काठमाडाैँ ।  अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC–NRNA) का केन्द्रीय उपाध्यक्ष मनोज कुमार श्रेष्ठ (गोर्खाली) तथा गैरआवासीय नेपाली संघ, यूएई (NRNA UAE) का सचिव सविन योन्जन तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

    नमुना युथ एक्टिभ ग्रुपका अध्यक्ष तथा समाजसेवी शिरे तामाङ (अभि) सहित नेपाल तरुण दलका युवाहरूले विमानस्थल पुगेर उहाँहरूलाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरेका हुन्।

    प्रवासी नेपालीहरूको हक–हित, समस्या समाधान, सामाजिक एकता तथा आपत्–विपत्मा सहयोग पुर्‍याउँदै आउनुभएको उहाँहरूको भूमिकाको प्रशंसा गर्दै स्वागतकर्ताहरूले आगामी दिनमा पनि प्रवासी नेपाली समुदायको सेवामा अझ सक्रिय भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।

    गोर्खाली नेपाली कांग्रेस महाधिवेशनका लागि एनआरए प्रतिनिधि र धादिङ–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस समेत भएको र अन्तिम सिफारिसमा पर्न सक्ने प्रभावशाली नेता हुन् ।

    त्यसैगरी, करिब २० वर्षदेखि यूएईमै व्यवसाय गर्दै हजारौँ नेपालीहरूलाई रोजगारी दिन सफल सविन योन्जनले अब सिंगो देशका नेपालीहरूको हक–हितमा काम गर्ने उद्देश्यसहित संघको सचिव पदमा आएका ब्यक्त्ति हुन् ।

    पदाधिकारीद्वय श्रेष्ठ र योन्जनले नेपाल भ्रमणका क्रममा विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा सहभागिता जनाउने तथा प्रवासी नेपाली र स्वदेशी युवाबीच सहकार्यलाई मजबुत बनाउने योजनासहित नेपाल आउनुभएको नमुना युथ एक्टिभ ग्रुपका अध्यक्ष तथा समाजसेवी शिरे तामाङ (अभि) ले जानकारी दिए।

    उनिहरूको नेपाल बसाइँका क्रममा प्रवासी नेपाली संस्था र स्वदेशी युवाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नयाँपानी खबर बाट थप

  • राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    समाचार
    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑