• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो
  • २नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल
  • ३निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान
  • ४रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • ५राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • ६रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत
  • ७गुणस्तरीय शिक्षाको लागि सबै पक्ष मिल्न जरुरी छ : मन्त्री तामाङ
  • ८सरकारको सम्पर्कमा आयो ट्विटर (एक्स), फेसबुकले भने पत्राचार नगरेको मन्त्रालयकाे दाबी
logo
आज:  | Sun, 14, Sep, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल
नयाँपानी खबर
नयाँपानी डेस्क
September 12, 2025 मा प्रकाशित (१ दिन अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    भदाै २७

    सिन्धुपाल्चोक ।

    नागरिक समाज सिन्धुपाल्चोकले जेन – जी पुस्ताको आह्वानमा सुरु भएको आन्दोलन र हाल देशमा उत्पन्न राजनीतिक परिस्थितिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजले जेन – जीको नाममा भएको उक्त घटनाबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न उच्चस्तरीय अनुसन्धान आयोग गठन गरी दोषीमाथि कठोर कानूनी कारबाही गर्न जोडदार माग समेत गरेको छ ।

    साथै विगतका नेतृत्वस्तरमा भएका त्रुटिहरूलाई पुनः दोहोर्याउने छुट नभएको र यथार्थलाई आत्मसात् गर्दै, इतिहासबाट शिक्षा लिनु सबै पक्षहरूको साझा जिम्मेवारी भएको बताएको छ ।

    भविष्यमा यस्ता घटना दोहोरिन नदिन, नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सुरक्षा निकायसहित सबै सरोकारवालाहरूमा अपिल गरिएको छ । यस विषम परिस्थितिमा संयमता र जिम्मेवारीबोधसहित नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, संघीयता, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्दै राष्ट्रिय स्थिरता र शान्ति कायम गर्न सबैलाई आह्वान गरेका छ ।

    नयाँपानी खबर बाट थप

  • देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो
  • निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान
  • रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ

    राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ

    समाचार
    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑