• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • २सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ३मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ४हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ५इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ६शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • ७एमाले महाधिवेशन: सिन्धुपाल्चोकमा समावेशी ढाँचामा १७ प्रतिनिधि चयन
  • ८चौतारा–नवलपुर–मेलम्ची सडक निरीक्षणमै भेटियाेअनियमितता: क्रसर मटेरियलको ठाउँमा माटो–ढुंगा प्रयाेग
logo
आज:  | Tue, 23, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान
नयाँपानी खबर
नयाँपानी डेस्क
September 7, 2025 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक ।
    “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ जिल्ला अदालत सिन्धुपाल्चोकले २२ औँ निजामती सेवा दिवस २०८२ भब्यताका साथ मनाएको छ ।

    कार्यक्रममा सेवा ग्रहण तथा कर्मचारीहरूलाई सहज बनाउन विभिन्न गतिविधि गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश, न्यायालयका अधिकृतहरू, विभिन्न कार्यालयका कर्मचारी, प्रहरी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अवसरमा अदालतमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुमध्येबाट नायव सुब्बा हरिप्रसाद अधिकारी, सूचना प्रविधि सहायक उमेश वस्नेत, तामेलदार विदुर नेपाल, डिठ्ठा तिलकबहादुर देउवा र कार्यालय सहयोगी रमेश नेपाल गरी ५ जना कर्मचारीहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा सूचना अधिकारी सुभाश चन्द्र दाहालले निजामती सेवा ऐनको विगतदेखि वर्तमान सम्मको आरोह अवरोहका सम्बन्धमा प्रष्ट पारे ।
    निजामती सेवा दिवसको औचित्य र बदलिँदो अवस्थामा निजामती कर्मचारीले बहन गर्नु पर्ने भूमिकाका सम्बन्धमा धारणा राख्दै जिल्ला न्यायाधीश रिता कुमारी बख्रेलले कर्मचारीहरुलाई इमान्दार, सक्षम र सेवाग्राही मैत्री भएर कार्यसम्पादन गर्न प्रोत्साहित गरे ।

     

    नयाँपानी खबर बाट थप

  • मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

    समाचार
    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑