• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
  • २मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द
  • ३२०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
  • ४सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल
  • ५महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न
  • ६मेलम्ची नगरपालिकाका कर्मचारीहरुले एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने
  • ७भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
  • ८सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो
logo
आज:  | Fri, 17, Oct, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा छिटोछरितो सेवाका लागी भौगोलिक क्षेत्र अनुसार इलाका प्रशासन कार्यालय स्थापना गर्न माग सहित ध्यानाकर्षण

सिन्धुपाल्चोकमा छिटोछरितो सेवाका लागी भौगोलिक क्षेत्र अनुसार इलाका प्रशासन कार्यालय स्थापना गर्न माग सहित ध्यानाकर्षण
नयाँपानी खबर
नयाँपानी डेस्क
September 2, 2025 मा प्रकाशित (१ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    १७ भदाै

    काठमाडाैँ ।

    सिन्धुपाल्चोक जिल्ला सेवा सुविधा लिने क्रममा तीन जिल्लाजस्तो कठिनाइ भोगिरहेको भन्दै इलाका प्रशासन कार्यालय थप स्थापना गर्नुपर्ने माग सहित काठमाडौंमा सरोकारवाला मन्त्रीहरूलाई भेटी ज्ञापनपत्र बुझाएका छन् ।

    बागमती प्रदेशकै सबैभन्दा ठूलो भौगोलिक क्षेत्र भएको सिन्धुपाल्चोक जिल्लामा प्रशासनिक सेवाको सहज पहुँच र आवागमन समस्याको समाधानका लागि स्थानीय तह, विभिन्न दलका नेता तथा जनप्रतिनिधिहरूले इलाका प्रशासन कार्यलयको स्थापनाको माग गर्दै पुर्व मन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको नेतृत्वमा गएको प्रतिनिधि टोलीले गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारमा भेटी ज्ञापनपत्र बुझाएको हो ।

    ज्ञापनपत्रमार्फत जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सेवाहरूलाई छिटोछरितो ढंगले उपलब्ध गराउन मेलम्ची र बाह्रबिसेमा छुट्टाछुट्टै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।

    मेलम्ची इलाका प्रशासन अन्तर्गत हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र ईन्द्रावती गाउँपालिकाका ४ देखि १२ नम्बर वडाहरू समेटिने प्रस्ताव गरिएको छ । बाह्रबिसे इलाका प्रशासन अन्तर्गत भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, बलेफी गाउँपालिकाको ८ नम्बर वडा र सुनकोशी गाउँपालिकाको ६ र ७ नम्बर वडा रहने माग गरिएको छ ।

    भेटमा पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले नागरिकलाई सामान्य प्रशासनिक सेवा लिन दिनौं पैदल हिँड्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै तत्काल कार्यालय विस्तार आवश्यक रहेको बताए ।

    त्यस्तै, बागमती प्रदेशका पुर्व मन्त्री तथा एमाले केन्द्रीय सदस्य सरेश नेपालले संघीयताको मर्मअनुसार जनतालाई नजिकमै सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै गृहमन्त्रालयले यो मागलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।

    नयाँपानी खबर बाट थप

  • विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
  • मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द
  • २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
  • सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

    महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

    समाचार
    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑