• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • २प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • ३मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • ४सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ५मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ६हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ७इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
  • ८शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
logo
आज:  | Tue, 23, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई
मुख्य समाचार
Authorनयाँपानी खबर
November 4, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • Follow us on:

    १८ कार्तिक, खाडीचाैर ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोकले आयोजना गरेकाे जिल्ला स्तरीय लाेक नृत्य प्रतियोगिताकाे जुनियर तथा सिनियर दुवै तर्फकाे उपाधि प्रगति मा.वि. मेलम्चीले जित्न सफल भएको छ । सदाबहार एकेडेमी खाडीचाैरमा सम्पन्न प्रतियोगितामा जुनियरतर्फ ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुले दाेश्राे स्थान, किस्टाेन एकेडेमी बाह्रबिसेले तेस्रो स्थान र जुगल बाेर्डिङ हाई स्कुल चाैताराले सान्त्वना पुरस्कार हात पारेका थिए ।

    त्यस्तै सिनियर तर्फ सदाबहार एकेडेमी खाडीचाैरले दाेश्राे स्थान, ग्रिनल्याण्ड सेकेण्डरी स्कुल लामाेसाँघुले तेस्रो स्थान र केतु इङलिस बाेर्डिङ स्कुल बाह्रबिसेले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेशका प्रदेश सभा सदस्य सरल सहयात्री पाैडेल, बिशेष अतिथिहरु वाग्मती प्रदेशका प्रदेश सभा सदस्य अमृता नेपाल, प्याब्सन वागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ, लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा, सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छीमाया लामा, सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षामा निजी क्षेत्रले दिएको याेगदानकाे खुलेरै प्रशंसा गरेका थिए ।

    मुख्य समाचार बाट थप

  • राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने

    समाचार
    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑