• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • २आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ३मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ४सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ५भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ६मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ७इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ८SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
logo
आज:  | Fri, 05, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

स्थापनाकाे ६२ औं वर्षमा राजेश्वरी

स्थापनाकाे ६२ औं वर्षमा राजेश्वरी
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
September 6, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    १९ भाद्र
    इन्द्रावती ।
    सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका वडा नं ७ सिपापोखरे स्थित राजेश्वरी माध्यमिक विद्यालय स्थापनाको ६१ बर्ष पुरा गरि ६२ औं बर्षमा प्रवेश गरेको छ । विद्यालय स्थापनाको साताब्यापी कार्यक्रमको अन्तिम दिन भाद्र १९ गते विद्यालयले ६१ औं बार्षिकोत्सव मूल समारोह आयोजना गरेको हो ।

    बि.स. २०१९ साल भाद्र १९ गते स्थानीय समाजसेवीहरु रामबहादुर न्यौपाने, यमबहादुर ढुंगाना, छबिलाल सापकोटा, मेघनाथ न्यौपाने, शिबबहादुर सापकोटा लगायतको पहल र अगुवाईमा विद्यालय स्थापना भएको थियो । कक्षा १२ सम्म सञ्चालित सो विद्यालयमा बाल बिकास देखि कक्षा १२ सम्म कुल ३६७ जना छात्र छात्राहरु अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक माधव प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदनका अनुसार हाल विद्यालयमा कुल शिक्षक कर्मचारीको संख्या ३१ जना रहेको छ भने प्रति विद्यार्थी बार्षिक औषत खर्च रु. ५५ हजार हाराहारी रहेको छ ।

    बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा सम्पन्न बार्षिकोत्सव मुल समारोहमा इन्द्रावती गाँउपालिका अध्यक्ष झम्कनाथ नेपाल, माओवादी केन्द्र बागमती प्रदेश सदस्य बीरबहादुर तामाङ, नेकपा (एमाले) इन्द्रावतीका अध्यक्ष एवं पालिका प्रवक्ता शशिनाथ आचार्य, नेपाली कांग्रेस इन्द्रावतीका सभापती जीवन थापामगर, वडा नं ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नं ७ का वडा अध्यक्ष रबिन्द्र कुमार खाती, वडा नं ८ का वडा अध्यक्ष दिलकुमार श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष बाबुराम लामा, वडा नं १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे र वडा नं ११ का वडा अध्यक्ष रामजी माझी लगायतको उपस्थिति रहेको थियो । समारोह शिक्षक प्रताप सिं तामाङको सञ्चालन र विद्यालय व्यवस्थापन समिति अध्यक्ष नेत्र बहादुर ढुंगानाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    मुख्य समाचार बाट थप

  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    समाचार
    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑