• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • २सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ३एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ४क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ५नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ६प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ७प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ८सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
logo
आज:  | Tue, 17, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

यस वर्षको प्रगति सम्मान – थापा, बुढाथोकी र दुलाललाई

यस वर्षको प्रगति सम्मान – थापा, बुढाथोकी र दुलाललाई
समाचार
बुद्धि प्रसाद आचार्य
March 9, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक जिल्ला मेलम्ची  न पा ११ स्थित जिल्लाकै प्रतिष्ठित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा. वि. ले हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना युवा प्रतिभाहरु सम्मानित हुने भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको साे विद्यालयले आफ्नो विद्यालयकाे  ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा यहि फाल्गुन २७ गते साे सम्मान प्रदान गर्न लागेको हाे ।

    प्रगति सम्मान कार्यक्रमका संयाेजक डम्बर रसिक भारतीका अनुसार यस वर्षको  प्रगति पत्रकारिता सम्मान पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, साहित्यतर्फ युवा साहित्यकार  किशमा किशोर बुढाथोकी  र संगिततर्फ लाेकगायक पदम दुलाल सम्मानित हुने भएका छन्

    मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यतामा २७ गते  विहान १०:०० बजे देखि विद्यालय प्राङ्गणमा संचालन हुने वार्षिकोत्सव समारोहमा विद्यार्थीहररुको प्रतिभा प्रदर्शनी, प्रगति सम्मान कार्यक्रम, एस.ई.ई. सम्मान, पुर्व प्रा वि दीक्षान्त कार्यक्रम, पुरस्कार वितरण लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले बताउनुभयो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठले विद्यालयको पुनर्निर्माण र बहुपक्षीय स्तरीकरणको समयमा हुदै गरेको वार्षिकोत्सवले सिन्धुपाल्चोकको शिक्षामा नयाँ आयाम थप्ने  विश्वास व्यक्त गर्दै विद्यालयलकाे वार्षिकोत्सब समारोहमा  सहभागी हुन सम्पुर्ण अभिभावक, शिक्षाप्रेमी  र आम मेलम्चीवासीमा सादर आमन्त्रण  गर्नुभयो ।

    समाचार बाट थप

  • इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑