• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जिल्ला संघ सिन्धुपाल्चोककाे नेतृत्वमा राजेन्द्र

जिल्ला संघ सिन्धुपाल्चोककाे नेतृत्वमा राजेन्द्र
बैंक/वित्त
केदार माझी
February 25, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    १३ फाल्गुन
    चाैतारा ।
    जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड सिन्धुपाल्चोककाे अध्यक्षमा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड चाैताराका राजेन्द्र कुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालयकाे सभा हलमा आज सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति गठन गरेको हाे  ।

    अधिवेशनले सिन्धुपाल्चोक साकाेस मेलम्चीका चित्रकुमार चाैलागाईलाई उपाध्यक्षमा, शुभ प्रभात साकाेस बाह्रबिसेका सुरेन्द्र तिवारीलाई सचिवमा, कालिका साकाेस सुनकाेशीका रामहरि खड्कालाई काेषाध्यक्षमा चयन गरेको छ भने सञ्चालकहरुमा कलश साकाेस इन्द्रावतीका बुद्धिप्रसाद आचार्य, बराम्ची साकाेस जुगलकी सावित्री घिमिरे, ओम जयबुद्ध साकाेस पाँचपाेखरीका अर्जुन लाेप्चन, लामाेसाँघु साकाेस बलेफीका रबिन बिक र त्रिपुरासुन्दरीका सुर्य पाैडेल चयन भएका छन । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिकाे संयाेजकमा क्षेमादेवी साकाेस बाह्रबिसेका ज्ञानेन्द्र श्रेष्ठ र सदस्यहरुमा गाैरीशंकर साकाेस भाेटेकाेशीका उद्दव कार्की तथा नाैली महादेव महिला बिकास साकाेस इन्द्रावतीकि लक्ष्मी काेइराला चयन भएका छन् ।

    हालसम्म सिन्धुपाल्चोक जिल्लाका ७६ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध जिल्ला संघ लामो समयदेखि निस्क्रिय जस्तै रहेको अवस्थामा बागमती प्रदेश संघ समेतकाे समन्वयमा आज साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हाे । बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सहकारी संघका सचिव देवराज न्याैपाने, प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्दव सापकोटा,महासचिव जिवसराज खड्का,लगायतले शुभकामना सम्बाेधन गरेका थिए । निवर्तमान जिल्ला सचिव यज्ञ चाैलागाईले सञ्चालन गरेकाे कार्यक्रमकाे सभापतित्व निवर्तमान जिल्ला अध्यक्ष देवी दुलालले गरेका थिए ।

    बैंक/वित्त बाट थप

  • जुरमुराउने प्रयासमा इन्द्रावतीकाे सहकारी अभियान : कलश र इन्द्रावती साना किसान बिचमा एकीकरण पहल शुरु जुरमुराउने प्रयासमा इन्द्रावतीकाे सहकारी अभियान : कलश र इन्द्रावती साना किसान बिचमा एकीकरण पहल शुरु
  • जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण
  • कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार
  • सिमकोट विमानस्थल जोखिममा सिमकोट विमानस्थल जोखिममा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑