• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • २सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ३भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ४मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ५इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
  • ६SEE २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित
  • ७DHIS2 सम्बन्धी २ दिने एड्भान्स तालिम सम्पन्न
  • ८जिरोकिलो–सिपाघाट सडक मर्मत कार्य सुरु हुँदै, जोखिमयुक्त खण्डमा पुनः कालोपत्रे गरिने
logo
आज:  | Wed, 03, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

यांग्रीमा र प्रगति सिन्धु प्याब्सन कपको फाइनलमा

यांग्रीमा र प्रगति सिन्धु प्याब्सन कपको फाइनलमा
खेलकुद
केदार माझी
December 14, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    २८ मंसिर
    लामाेसाँघु ।
    यांग्रीमा आावासीय बिद्यालय शेर्माथान हेलम्बु र प्रगति अंग्रेजी माध्यमिक बिद्यालय मेलम्ची जारी सिनियर सिन्धु प्याब्सन कप फुटबलको फाइनलमा प्रवेश गरेका छन । बसन्तपुर खेलमैदान लामाेसाँघुमा आज भएको सेमिफाइनल खेलमा यागरिमा आवासीय बिद्यालयले चण्डेश्वरी बाेर्डीङ स्कुल बाह्रबिसेलाई ३-१ गाेल अन्तरले पराजित गरेको हाे भने प्रगति अंग्रेजी माध्यमिक बिद्यालय मेलम्चीले पेनाल्टी शुट आउटमा जुगल बाेर्डीङ हाई स्कुल चाैतारालाई ४-१ गाेल अन्तरले पराजित गरेको हाे । निर्धारित समयमा प्रगति र जुगलले समान २/२ गाेल गरेपछि खेल पेनाल्टी शुट आउटमा गएको थियोे ।

    सिन्धु प्याब्सन स्पाेर्ट्स फेस्टिवल अन्तर्गत आजै सम्पन्न पहिलो चरणको खेलमा यांग्रीमा आवासीय बिद्यालय हेलम्बुले प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेलाई ६-० गाेल अन्तरले, प्रगति अंग्रेजी माध्यमिक बिद्यालयले केतु बाेर्डीङ स्कुल बाह्रबिसेलाई ४-१ गाेल अन्तरले र जुगल बाेर्डीङ स्कुल चाैताराले मेलम्ची कम्युनिटी माध्यमिक बिद्यालयलाई ३-१ गाेल अन्तरले पराजित गरेका थिए ।

    खेलकुद बाट थप

  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण

    समाचार
    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास  सम्पन्न

    मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑