• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु
  • २मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण
  • ३पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न
  • ४तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई
  • ५विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
  • ६मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द
  • ७२०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
  • ८सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल
logo
आज:  | Wed, 29, Oct, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

निरासा ताेड्दै समाजवादकाे यात्रा तय गर्छाैं : गंगा बहादुर तामाङ “प्रवेश ” अध्यक्षका उम्मेदवार माओवादी केन्द्र , बलेफी

निरासा ताेड्दै समाजवादकाे यात्रा तय गर्छाैं : गंगा बहादुर तामाङ “प्रवेश ” अध्यक्षका उम्मेदवार माओवादी केन्द्र , बलेफी
मुख्य समाचार
Authorनयाँपानी खबर
April 29, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    १६ वैशाख, नौविसे ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बलेफी गाउँपालिकाका अध्यक्ष पदका उमेदवार गंगा बहादुर तामाङ प्रवेशले पार्टीको जितले अरुले व्यवस्थाप्रति पैदा गरेको निरासता चिर्दै समाजवादको यात्रातर्फ लैजाने निश्चित भएको बताउनु भएको छ ।
    गृह गाउँपालिका बलेफीको वडा नं २ को नौविसे, माझिबस्ती, ढाँडेखोला, कामिटार, झोलंगे, भुजुंगे, बस्नेत गाउँ, फुल्पिङ, तल्लो कल्लेरी, विस्टेस्वाँरा, पौडेलगाउँ लगायतका बस्तीहरुमा आज घरदैलको क्रममा उमेदवार तामाङले सो कुरा बताउनु भएको हो । घर दैलोका क्रममा उहाँले माओवादीले पालिकाको नेतृत्व गर्ने अवस्था नहुँदा जनयुद्ध र जनआन्दोलनको संयोजनबाट भएको परिवर्तित व्यवस्था अनुसार अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्नु भयो । माओवादी बाहेक अरुले नेतृत्व परिवर्तन सम्भव नभएको र यो कुरा स्थानीय तहको पहिलो कार्यकालबाट प्रमाणित नै भइसकेको छ भन्नु भयो । उहाँले गाउँ गाउँमा विभेद सृजना गरिएकोले अरु पार्टीको नेतृत्व हुँदा पालिकाले उन्नतीको सट्टा झन अधोगति हुने निश्चित भएको तर्क गर्नु भयो ।
    युवा उमेदवार तामाङले यसपटक व्यवस्था बदल्न मुख्य भूमिका खेलेको माओवादी केन्द्रलाई विजयी गराउन सबैमा आग्रह गर्नु भयो । बलेफी गाउँपालिका भित्रका किसान, मजदुर, महिला, दलित, जनजातिलगायत सबैका पक्षमा काम गर्न र विकास निर्माणका लागि आधार तय गर्न माओवादी मात्रै सक्षम रहेको उहाँको भनाई छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो अमूल्य मत दिएर बिजयी गराए बलेफी गाउँपालिका भित्रका बासिन्दाले आफैंले आफैंलाई गर्व गर्ने अवस्था सृजना हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । उहाँले माओवादीले जिते जनमतको कदर हुने र पालिका बासीको शिर निहुरिन नदिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले यस पटक काम गरेर देखाउने अवसरको लागि पालिका बासिको अमूल्य मत सहितको न्याय हुने विश्वास व्यक्त गर्नु भयो ।
    बलेफी गाउँपालिकामा माओवादी र समाजवादीबीच गठबन्धन भएको छ। गठबन्धनबाट उपाध्यक्षमा एकिकृत समाजवादीका डिबी थापाको उमेदवारी छ । घरदैलोका क्रममा थापाले जनताको सेवामा खटिरहेको र खटिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । घरदैलोका क्रममा स्थानीय बासीले अघिल्लो पटक प्राविधिक कारण माओवादीले हार व्यहोरेको बताउँदै यस पटक माओवादीलाई जिताएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।                                                                   
    घर दैलोका क्रममा बलेफी गाउँपालिका २ का उमेदवार पुरुषोत्तम सापकोटाले वडा र पालिकामा माओवादीको जितले मात्रै विकास निर्माण सहित जनताका माग सम्बोधन गर्न सकिने अवस्था आउने छ भन्नु भयो । बलेफी २ मा अध्यक्षमा सापकोटा सहित सदस्यहरुमा यम बहादुर पौडेल, अर्जुन बहादुर भण्डारी, महिला सदस्य सावित्री माझी र दलित महिला सदस्य मिना वि क. उमेदवार रहेनु भएको छ । बलेफी गाउँ पालिका वडा नं २ माओवादीको आधार क्षेत्र रहेकोले सबैभन्दा बलियो र सशक्त अवस्थामा रहेको दावी सो पाटीको छ । कुल १ हजार ५ सय ४३ जना मतदाता रहेको सो वडामा चुनावी अभियानले जिल्लास्तरमा चर्चा पाएको छ ।

    मुख्य समाचार बाट थप

  • मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु
  • मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण
  • पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न
  • तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

    तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    समाचार
    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची बजारमा प्रयोगविहीन पोलहरू हटाउँदै, इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    मेलम्ची आगलागी पीडितलाई सहयोग रकम हस्तान्तरण

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    पहिलो मेलम्ची दिपावली साँझ तथा देउसि भैलाे कार्यक्रम मेलम्चीमा सम्पन्न

    तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

    तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि योङ स्टार युवा क्लबलाई

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑