• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण
  • २मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द
  • ३२०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक
  • ४सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल
  • ५महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न
  • ६मेलम्ची नगरपालिकाका कर्मचारीहरुले एक दिनको तलब भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने
  • ७भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
  • ८सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो
logo
आज:  | Sat, 18, Oct, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

काँग्रेस उपसभापति दोर्जे लामा पत्थर फुटाएर निस्केको ज्वालाजस्तै

काँग्रेस उपसभापति दोर्जे लामा पत्थर फुटाएर निस्केको ज्वालाजस्तै
राजनीति
रामकृष्ण थापा
March 15, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नयाँपानी खबर
    राजनीति आफैमा कठिन काम हो । संसारको राजनीतिलाई हेर्ने हो भने शासन सत्ता हत्याउन बाउछोरा र दाजुभाइबीच नै विभिन्न हत्या र नरसंहारका घटना भएको इतिहास साँक्षी छन् ।
    नेपालको राजनीतिक इतिहासमा पनि यस्ता श्रृङ्खला थुप्रै घटेका छन् । लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका लागि लडेका पार्टीबीच परम्परागत हत्या र नरसंहारका घटना त छैनन् । तर, यहाँभित्र पनि व्यक्तिगत जुँगाको लडाइँ, अन्तर्संघर्ष र दुईलाइन संघर्ष भने जारी रहेका छन् । राजनीतिक पार्टी र तिनका नेताबीच यस्ता संघर्ष अनिवार्य र जीवन्त पनि हुने गर्छ ।
    यस्तै एउटा राजनीतिक संघर्षका उदाहरण हुन् सिन्धु काँग्रेसका नवनिर्वाचित उपसभापति दोर्जे लामा । तीन दशकभन्दा लामो राजनीतिक इतिहासमा लामाले सधैँ आन्तरिक संघर्ष ब्यहोर्नुप¥यो । गरिब लेकाली किसान परिवारबाट राजनीतिमा आएका लामाले लगानशील भएर मिहिनेत ग¥यो भने सबै क्षेत्रमा सफल हुन सकिन्छ भन्ने प्रमाण पेश गरेका छन् । नेपाल तरुण दल सिन्धुपाल्चोकका अध्यक्षसमेत रहेका नेता लामा पत्थर फुटाएर निस्केको ज्वालाजस्तै हुन् चट्टानबीच फूलेको फूलझैं पनि ।
    पार्टीभित्र उनले ठूल्ठूला दुईलाइन संघर्ष गर्नुप¥यो । त्यतिमात्रै होइन पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँग पटकपटक इगोको लडाइँ पनि ब्यहोर्नुप¥यो । सानैदेखि विद्रोही स्वभावका लामा कसैसँग डराउँदैनन् । प्रष्ट धारणा राख्ने र अन्यायविरुद्ध लड्ने तरिका छ । महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा त्यस्तै संघर्ष गर्नुप¥यो । संस्थापन र कोइराला टिमका आ–आफ्नै प्यानल थियो । दोर्जे लामा संस्थापन पक्षका हुन् । केन्द्रीय सदस्य बस्नेत संस्थापन पक्षका बलिया नेता हुन् । बस्नेतले लामालाई पराजित गर्न धेरै हत्कण्डा अपनाए । तर, पत्थर फुटाएर आएको ज्वालामुखीझैं लामा शानदार ढंगले राजनीतिमा उदाए । उनलाई पराजित गर्न पार्टीभित्रका विपरीत गुटले अनर्गल प्रचार गरेको थियो । परन्तु, लामाले पार्टीभित्र मात्रै होइन सिन्धु राजनीतिमा सबैसँग हातेमालो गरेको र युवा पंक्तिलाई सक्दो सहयोग पु¥याएकोले सबैको रोजाइमा उनी परे । हालै सम्पन्न जिल्ला अधिवेशनमा पनि चट्टान फोडेर निस्केको विरुवाझैं उनी उपसभापतिमा शानदार ढंगले विजयी भएका छन् । भोटेकोसी गाउँपालिकामा निजी रकमले पुल निर्माण, भूकम्प, बाढीपहिरो र कोरोना महामारीमा दिनरात नभनी उद्धार र राहतमा जुटेकोले पनि उनको मूल्यांकन उनका नेता, कार्यकर्ता र शुभचिन्तकले मात्रै होइन सिंगो जिल्लाले राम्रोसँग ग¥यो । पार्टीभित्र उनलाई कुनै मूल्यमा पनि स्पेश नदिने रणनीति फेल भयो । पार्टीभित्रको आन्तरिक चुनावमात्रै होइन बाह्य चुनावहरुमा पनि उनले पराजय व्यहोर्नुपरेको छैन । मानवीय काम, विपत्ति र राजनीतिक अभियानमा अग्रपंक्तिमा रहेर काम गरेको उनको अनुभव छ ।

     

    राजनीति बाट थप

  • रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत
  • मेलम्ची–७ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित मेलम्ची–७ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, हर्कबहादुर तामाङसहित १६ सदस्यीय टिम निर्विरोध निर्वाचित
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

    महिला आत्मनिर्भरता केन्द्र मांकको ३३ औं वार्षिक साधारण सभा सम्पन्न

    समाचार
    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    विन नेपाल लघुवित्त वित्तीय संस्था लि. द्वारा तेर्से माबिका २ बिद्यार्थीलाई शिक्षा प्रोत्साहन वितरण

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँच संस्थामध्ये ओटा दुई पूर्ण रूपमा बन्द

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    २०७८ काे मेलम्ची बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑