सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफीमा दूध बोकेको मारुती भ्यान भोटेकोशी नदीमा खसेर दुर्घटना हुँदा काभ्रेका नवराज खुलाल बेपत्ता भएका छन् । सुकुटे स्थित सिन्धु डेरीकाे दुध संकलन गर्ने मारुती भ्यान अरनिको राजमार्गस्थित बलेफीमा शुक्रबार बिहान ५ः२० बजे तिर सुकुटेबाट खाडीचौरतर्फ जाने क्रममा भोटेकोशी नदीमा खस्दा चालक काभ्रे पनौती नगरपालिका–१० पस्थली बस्ने अन्दाजि बर्ष... विस्तृतमा