मेलम्ची। विनोद नेपाल स्मृति फाउण्डेशनले सिन्धुपाल्चोकको मेलम्चीस्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। सिभिल इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुर्याउने उद्देश्यले फाउण्डेशनले छात्रवृत्ति प्रदान गरेको हो। यस वर्ष छात्रवृत्ति प्राप्त... विस्तृतमा