२ बैशाख, नवलपुर, सिन्धुपाल्चोक । नेकपा (एमाले) इन्द्रावती गाउँपालिका कमिटीले आज नयाँ वर्ष २०८० काे सन्दर्भमा शुभकामना आदानप्रदान, समाजमा बिशिस्ट याेगदान गरेका व्यक्तिहरुकाे सम्मान तथा समृद्ध इन्द्रावती र नागरिकको अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । इन्द्रावती गाउँपालिकाकाे सभाहलमा सम्पन्न साे कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र... विस्तृतमा