७ असार, सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाले बिहीबार नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १३ औं गाउँ सभा मार्फत बजेट पारित गरेसँगै पालिका बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ । गाउँपालिकाले खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ सभामा उपस्थित प्रमुख अतिथी संघीय सांसद माधव... विस्तृतमा