काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ७० पुगेको छ । नयाँ संक्रमित ८३६ र ६४ गरी ९०० (पिसिआर र एन्टिजेन विधिबाट) जना थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ सय जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३ सय ४८ जना संक्रमित भएका हुन् । काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि... विस्तृतमा