बत्ति मुनिको अँध्यारो भने झैं सिन्धुपाल्चोक जिल्ला राजधानी काठमाण्डौंबाट करीब ४० किलोमिटरको दुरीमा रहेको बिकासको हिसाबले संधैं पछि परेको जिल्ला हो । पञ्चायत कालमा पनि सिन्धुपाल्चोक मोहन शम्शेर राणाका नाती पशुपति शम्शेर जबरा र सुर्यबहादुर थापाका विश्वासपात्र नेत्रबिक्रम थापाले शासन चलाएको जिल्ला हो तर सिन्धुपाल्चोकको परिचय चेलिबेटी बेचबिखनका नाममा मात्र नम्बर १ मा... विस्तृतमा