• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • २सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • ३फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • ४सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ५सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ६सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ७सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ८इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
logo
आज:  | Sun, 15, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नवलपुरकाे मुलेमा लाग्ने भाे पुर्णिामा मेला

नवलपुरकाे मुलेमा लाग्ने  भाे पुर्णिामा मेला
समाचार
Authorनयाँपानी खबर
January 1, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक जिल्लाकाे इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर स्थित मुलेमा रहेको  दारिगौड देवि मन्दिरमा बर्सेनि पाैषशुक्ल पुर्णिामाको दिन  भब्य मेला लाग्दै आएको छ भने यस  बर्ष पनि पाैष २२ गते साे मेला भब्यरुपमा आयाेजना गर्न लागिएको स्थानीय श्याङ्वाे गुठीले जनाएको छ ।  करिब ७ पुस्ता अगाडि देखिनै  श्याङ्वाे गुठीले पुजा  र मेला गर्दै  आएकाे स्थानीय बताउँछन् ।

    सयौं  वर्ष पहिले बाजेको पुस्ता चौतारा साँगाचोकगढी नगरपालिका वडा न २ गौराती बाट बसाई सरेर नवलपुर मुलेमा आएको र बिस्तारै बसोबास गर्दै जाँदा आफ्नो घर परिवार र पशुपन्छीहरुलाई क्षति पार्न थालेपछी स्थानीय दुखित भए र आफ्नो बाजे पुस्ता संग जोखाना हेर्दा नजिकै एउटा ओडारमा देवी मान्नु पर्ने भनेकोले स्थानीयले नजिकैको दारिगौड ओडारमा देवि मानेको र ओडारमा भनेको ले दारिगौड नामाकरण गरेको स्थानीय  बताउँछन । दारिगौड देवीलाई हरेक बर्ष पुजा गरे यस्ता सबै समस्याको अन्त्य हुने जन विश्वास छ । करिब ७ पुस्ता अगाडि देखी नै पुजा गर्दै आएको र अब आउने समयमा अझ व्यवस्थित  तरिकाले मेला र  पुजा गर्ने स्थानीय बाजे जयबहादुर श्याङ्वाे बताउँछन् ।

    दारिगौड मेलाको अर्को विशेषता के छ भने देविकाे दर्शन गर्न आउने भक्तजनहरु लाई प्रसादको रूपमा आफुले खाने जस्तैः खट्टे,बदाम,सुन्तला,सखरखण्ड,पिँडालु,तरुल,चिया,रक्सी आदि जस्ता खानेकुराहरु प्रसादको रूपमा दर्शनार्थीहरुलाइ दिइने गरिन्छ । भक्तजन खुशी भए देवि उसै खुशी हुने स्थानीयकाे मान्यता रहेको छ ।                                               आफुहरु थोरै घरले मात्र देवी पुजा गरेकोमा उनीहरु  दुखी छैनन् ।  स्थानीय १० घर मिलेर हरेक बर्ष भक्तजनहरुलाइ चियापान देखी प्रसाद गूठी पुजा गर्दा  एक घर लाई  करिब ५ हजार ले पनि नपुग्ने देखिन्छ। तर देवी को नाममा यत्ती खर्च हाम्रो लागि थोरै हो,  हामी देवी को नाममा जत्ती भागमा आउँछ त्यति खर्च गर्न  तयार छाै , हामी आफै पैसा उठाएर भए पनि मन्दिर बनाउछाै – स्थानीय बाजे जयबहादुर तामाङ बताउँछन् ।   उनी भन्छन् – ७ पुस्ता भन्दा पाहिले देखि देवि लाई पुजा गर्दै आएको तर सरकारको पैसा भनेको अहिलेसम्म १ लाख ५० हजार भन्दा यो मन्दिर परेको छैन।

    समय परिवर्तन संगै अहिले स्थानीयले जात्रा बैज्ञानिक किसिमले मनाउदै आएको युवाहरु बताउछन् ।  पहिला पहिला स्थानीय पन्चेबाजा बजाएर जात्रा मनाउँथे भने अहिले साउन्ड सिस्टम (DJ) को साथमा जात्रा मनाउने गरिएको स्थानीय युवा पदम तामाङ बताउँछन् ।

    समाचार बाट थप

  • चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित

    चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित

    सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

    सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑