• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण
  • २सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण
  • ३आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य
  • ४राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • ५प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • ६मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • ७सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ८मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
logo
आज:  | Wed, 24, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

यांग्रीमा र प्रगति सिन्धु प्याब्सन कपको फाइनलमा

यांग्रीमा र प्रगति सिन्धु प्याब्सन कपको फाइनलमा
खेलकुद
केदार माझी
December 14, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    २८ मंसिर
    लामाेसाँघु ।
    यांग्रीमा आावासीय बिद्यालय शेर्माथान हेलम्बु र प्रगति अंग्रेजी माध्यमिक बिद्यालय मेलम्ची जारी सिनियर सिन्धु प्याब्सन कप फुटबलको फाइनलमा प्रवेश गरेका छन । बसन्तपुर खेलमैदान लामाेसाँघुमा आज भएको सेमिफाइनल खेलमा यागरिमा आवासीय बिद्यालयले चण्डेश्वरी बाेर्डीङ स्कुल बाह्रबिसेलाई ३-१ गाेल अन्तरले पराजित गरेको हाे भने प्रगति अंग्रेजी माध्यमिक बिद्यालय मेलम्चीले पेनाल्टी शुट आउटमा जुगल बाेर्डीङ हाई स्कुल चाैतारालाई ४-१ गाेल अन्तरले पराजित गरेको हाे । निर्धारित समयमा प्रगति र जुगलले समान २/२ गाेल गरेपछि खेल पेनाल्टी शुट आउटमा गएको थियोे ।

    सिन्धु प्याब्सन स्पाेर्ट्स फेस्टिवल अन्तर्गत आजै सम्पन्न पहिलो चरणको खेलमा यांग्रीमा आवासीय बिद्यालय हेलम्बुले प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेलाई ६-० गाेल अन्तरले, प्रगति अंग्रेजी माध्यमिक बिद्यालयले केतु बाेर्डीङ स्कुल बाह्रबिसेलाई ४-१ गाेल अन्तरले र जुगल बाेर्डीङ स्कुल चाैताराले मेलम्ची कम्युनिटी माध्यमिक बिद्यालयलाई ३-१ गाेल अन्तरले पराजित गरेका थिए ।

    खेलकुद बाट थप

  • शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई शिक्षक तथा कर्मचारी भलिबल प्रतियोगिताको उपाधि राजेश्वरीलाई
  • भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
  • मेलम्ची १० मा दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने मेलम्ची १० मा दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने
  • राष्ट्रपति रनिङ सिल्ड बिजेता खेलाडीबीचमा क्षेत्रीयस्तरकाे प्रतियोगिता गराउने सांसद सापकोटाकाे प्रतिबद्धता राष्ट्रपति रनिङ सिल्ड बिजेता खेलाडीबीचमा क्षेत्रीयस्तरकाे प्रतियोगिता गराउने सांसद सापकोटाकाे प्रतिबद्धता
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण

    पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण

    सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

    सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    समाचार
    पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण

    पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण

    सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

    सिन्धुपाल्चोक कांग्रेसमा उत्साहजनक रुपमा क्रियाशिल सदस्यता नविकरण

    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑