• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

गठबन्धनले सक्यो इन्द्रावतीका चार वडामा घरदैलो, नेताहरू भन्छन् हाम्रो हल मिल्यो बिकास र समृद्धिमा जाेत्नुस ।

गठबन्धनले सक्यो इन्द्रावतीका चार वडामा घरदैलो, नेताहरू भन्छन्  हाम्रो हल मिल्यो बिकास  र समृद्धिमा जाेत्नुस ।
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
November 1, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    १५ कार्तिक , इन्द्रावती ।
    गठबन्धन दलका उम्मेदवार सहितका नेताहरूले इन्द्रावती गाउँपालिकाका चार वटा वडाहरुकाे घरदैलो कार्यक्रम सकाएका छन् । आज बिहान वडा नं १ सिम्पालकाभ्रे बाट शुरु भएको घरदैलो कार्यक्रम वडा नं २ र ३ कुञ्चाेक हुदै बेलुकी वडा नं ४ नवलपुर आएर सम्पन्न भएको हाे ।                                                                                          घरदैलो कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार माेहन बहादुर बस्नेत , प्रदेश सभा उम्मेदवार युवराज दुलाल शरद , नेकपा (एकीकृत समाजवादी) कि केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार भगवती नेपाल, नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य बिष्णु बिक्रम थापा, नेपाली कांग्रेसका जिल्ला सभापति जंग बहादुर तामाङ, माओवादी केन्द्रका जिल्ला संयाेजक गाेबिन्द पराजुली , कांग्रेस नेताहरू बंशलाल तामाङ , बिकास लामा लगायतका नेताका साथमा सयौं समर्थक शुभेच्छुकहरुकाे उपस्थिति रहेको थियो ।                             

    घरदैलो र काेणसभाका क्रममा प्रतिनिधि सभा २ का उम्मेदवार माेहन बहादुर बस्नेत र प्रदेश सभा क का उम्मेदवार युवराज दुलालले बल्ल आफूले हल मिल्ने नेता पाएकाे र अब जिल्लाकाे समृद्धिमा जाेतिन तयार रहेको बताएका छन् । एकले अर्काकाे प्रसंशा गर्दै नेता द्वयले भने ‘गठबन्धन मात्र मिलेकाे हैन जनताकाे काम गर्ने सवालमा हाम्रो गति पनि मिल्ने भएकाले याे ठाउँकाे विकासले फड्काे मार्छ ।                                     

    गठबन्धनले नवलपुरमा आयाेजना गरेकाे काेणसभा कार्यक्रममा बाेल्दै प्रदेश सभा क का उमेदवार युवराज दुलालले आफुहरु जनताकाे सेवक भएकाले आफुलाइ जनसेवामा जाेत्न मतादातालाइ आग्रह गरे । बिगतमा पनि आफू नजसेवामा समर्पित हुँदै आएकाे बताउँदै नेता दुलालले पुन:५ बर्ष जनताकाे काममा जाेतिन चाहेकाे बताए ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑