• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Tue, 21, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

केतुले उचाल्याे जिल्ला प्रथमकाे ट्रफी

केतुले उचाल्याे जिल्ला प्रथमकाे ट्रफी
मुख्य समाचार
केदार माझी
August 20, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    बाह्रबिसे , सिन्धुपाल्चोक ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) काे आयाेजनामा भएको प्रथम अन्तर विद्यालय राष्ट्रिय लाेक नृत्य प्रतियोगिताकाे जिल्ला स्तरीय छनाैटमा सिन्धुपाल्चोक प्रथमकाे ट्रफी केतु बाेर्डिङ स्कुल बाह्रबिसेले उचाल्न सफल भएको छ । प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुल बाह्रबिसेकाे प्रांगणमा हिजो सम्पन्न छनाैट प्रतियोगितामा जिल्लाका आठ वटा संस्थागत माध्यमिक विद्यालयहरुकाे सहभागीता रहेको थियो । प्याब्सन जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आयोजना गरेको प्रतियोगितामा फर्स्ट रनर अपकाे उपाधि प्रगति इङलिस सेकेण्डरी स्कुल मेलम्चीले र सेकेन्ड रनर अपकाे उपाधि चण्डेश्वरी इङलिस बाेर्डिङ स्कुल बाह्रबिसेले हात पार्न सफल भएको थियो ।                                           

    प्याब्सनमा आबद्ध प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेका प्रिन्सिपल बालकृष्ण श्रेष्ठ जिल्ला समन्वय समिति सिन्धुपाल्चोककाे प्रमुख र हिमालयन एकेडेमी लिसंखुपाखरकी सञ्चालिका मिठुदेवी लामा लिसंखुपाखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनुभएकोमा प्याब्सनको तर्फबाट बधाई सहित सम्मान गरिएको थियोे ।                                                                                                         त्यसैगरी संस्थागत विद्यालयकाे तर्फबाट यस वर्षको एसइइमा सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको थियोे । ३.२० भन्दा माथि जिपिए ल्याउने बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियोे भने जिल्ला प्रथम हुन सफल एकजना केटा र एकजना केटीलाई जनही १६ हजार नगदसहित पदक र प्रमाणपत्रबाट सम्मान गरिएको थियोे । यस वर्ष प्याब्सन विद्यालय अन्तर्गत जिल्ला प्रथम हुन सफल प्राइभेट प्याराडाइज स्कुल बाह्रबिसेकि रिता खड्का र केटातर्फ सदाबहार एकेडेमी खाडीचाैरका रामकृष्ण बिक उल्लेखित पुरस्कारका साथमा प्याब्सन मेधावी विद्या पदकबाट समेत सम्मानित भएका थिए ।                                               

    प्याब्सन वाग्मती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठ , लिसंखुपाखर गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा, प्याब्सन केन्द्रीय सदस्य कर्मवांगेल लामा, वाग्मती प्रदेशका बरिस्ठ उपाध्यक्ष मुरारी सञ्जेल, वाग्मती प्रदेश सचिव ऋषिराम नेपाल प्रमुख  सल्लाहकार दुर्गा थापा लगायतकाे उपस्थिति रहेको थियोे । कार्यक्रम प्याब्सन जिल्ला कार्यसमिति अध्यक्ष ओमप्रकाश उप्रेतीकाे सभापतित्व र सचिव बुद्धिप्रसाद आचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

    मुख्य समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑