• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • २ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ३भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ४शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ५आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ६खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ७मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ८गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
logo
आज:  | Fri, 23, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नवनिर्वाचित जनप्रतिनिधिलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सम्मान

नवनिर्वाचित जनप्रतिनिधिलाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सम्मान
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
June 18, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    ४ असार
    बाह्रबिसे ।
    स्थानीय तह निर्वाचन २०७९ मा सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित पालिका प्रमुख , उप प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख ,, उप प्रमुखको सम्मानमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आज खुर्सानीबारी कभर्डहल, बाह्रबिसेमा एक बिशेष सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ ।                                                                                     सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष हेमबहादुर बस्नेत ( राजकुमार ) काे सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ , उप प्रमुख पदमनाथ नेपाल , बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत , उप प्रमुख मञ्जु तामाङ , भाेटेकाेशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा , उपाध्यक्ष दिछेन शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बाेहरा , बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा तामाङ लगायतका जनप्रतिनिधिको सहभागीता रहेको थियोे ।

    साथै साे कार्यक्रममा सिन्धु ज्वाला साप्ताहिकले प्रकाशित गरेको “स्थानीय तह बिशेष २०७९” नामक बिशेष संग्रह जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठबाट विमाेचन गरिएको थियोे । संग्रहमा बिगत पाँच बर्षमा सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय सरकारले गरेका उपलब्धिलाई समेटिएको पत्रिकाका सम्पादक दिनेश दुलालले जानकारी दिए ।

    मुख्य समाचार बाट थप

  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    समाचार
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑