• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पत्रकार आचार्यले छाडे सिन्धुपाल्चोक

पत्रकार आचार्यले छाडे सिन्धुपाल्चोक
समाचार
Authorनयाँपानी खबर
April 6, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चौतारा
    फेसबुक स्ट्याटस लेख्दै वरिष्ठ पत्रकार सुदर्शन आचार्यले सिन्धुपाल्चोक छोडेको जनाएका छन् । उनी इन्द्रावती गाउँपालिका वडा नं. १० भोटसिपाका हुन् । ‘आजबाट औपचारिक रुपमा काठमाण्डुको स्थायी वासिन्दा, जन्म दिने माटोलाई नमस्कार’ स्ट्याटसमा आचार्यले लेखेका छन् ।
    लामो समयदेखि पत्रकारिता र राजनीतिमा सक्रिय आचार्य पछिल्लो समय सिन्धु काँग्रेसको गतिविधिबाट रुष्ट थिए । महाधिवेशन प्रतिनिधि लडेका उनलाई आन्तरिक धोकाधडीले पराजित गरेको थियो । कूटनीतिमा माहिर आचार्यलाई जिल्लाका काँग्रेस नेतृत्वले बेवास्ता गरेपछि जिल्ला छोडेको अनुमान गरिएको छ । उनको काँग्रेस केन्द्रीय नेताहरुसँग राम्रो सम्बन्ध छ ।
    पत्रकार महासंघ सिन्धु शाखामा सधैँ नेतृत्वदायी भूमिकामा रहने आचार्यलाई गत जिल्ला अधिवेशनबाट प्रेस युनियनले पराजय ब्यहोरेपछि दबाब परेको थियो । प्रेस सेन्टर र चौतारीबीचको एलायन्सबाट जीवन श्रेष्ठ अध्यक्ष भएका हुन् । युनियनको पराजयको दोष पनि उनैलाई लगाइएको छ । यद्यपि, आचार्य पत्रकारिता र राजनीतिमा राम्रो दख्खल राख्ने व्यक्तित्व हुन् । जिल्लामा पनि सबै पार्टी र तिनका नेतासँग उनको राम्रै उठबस छ । सिन्धु छोडेका आचार्य काठमाण्डुमा काँग्रेस नेतासँग नजिकिएर काम गर्न थालेका छन् । उनको डिजिटल पत्रिका मध्यविन्दु अनलाइन काठमाडौंबाट सञ्चालनमा छ ।

    समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑