• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • २सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ३इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ४मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ५हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ६उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ७नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ८चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
logo
आज:  | Fri, 24, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

तयार भाे कुन्चाेक – पाेखरे जाेड्ने सिपाखाेला पुल

तयार भाे कुन्चाेक – पाेखरे जाेड्ने सिपाखाेला पुल
समाचार
बुद्धि प्रसाद आचार्य
April 3, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ३ कुन्चाेक र वडा नं ८ सिपापाेखरे जाेड्ने तल्लो सिपाखाेला पक्की पुलकाे आज एक कार्यक्रमका बिच बागमती प्रदेशका पुर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सांसद माननीय युवराज दुलालले उद्घाटन गरेका छन । पुर्वमन्त्री दुलालकै पहलमा पुर्वाधार विकास कार्यालय मार्फत २ कराेड ५३ लाखकाे लागतमा निर्मित साे पुल १८ मिटर लामाे रहेको छ । उक्त पुलको निर्माण पछि चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे पिपलडाँडा देखि कुन्चाेक सम्मका बासिन्दालाई राजधानी काठमाडौ आवतजावतका लागि छिटो र सहज हुनेछ ।                                                             

    उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै पुर्वमन्त्री दुलालले संघियताले एकात्मक राज्यसत्ताकाे अन्त्य गर्दै मुलुकले विकासको नयाँ फड्काे मारेको बिश्वास ब्यक्त गरे । साथै आफू सांसदमा निर्वाचित भएपछि विकास निर्माणकाे नयाँ माेडल पेश गरेको पनि उनको दावी थियो । कार्यक्रमलाई इन्द्रावती गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ लगायतले सम्वाेधन गरेका थिए ।                                    इन्द्रावती गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष केदारनाथ आचार्यकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे सञ्चालन वडा सचिव गाेपिकृष्ण न्याैपानेले गरेका थिए ।

    समाचार बाट थप

  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑