• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका
  • २सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित
  • ३शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • ४स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ५आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ६मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ७सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ८भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती ५ मा वडा अध्यक्षका सम्भावित अनुहारहरु

इन्द्रावती ५ मा वडा अध्यक्षका सम्भावित अनुहारहरु
राजनीति
केदार माझी
April 1, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : २९ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    बाँडेगाँउ ।
    मतदाता संख्याकाे हिसाबले इन्द्रावती गाउँपालिकाकाे दाेस्राे ठुलो वडा रहेको ५ नम्बर वडामा पनि स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कुनै समयमा राप्रपाकाे बलियो पकड रहेको यस वडामा अहिले राप्रपा सबैभन्दा कमजोर शक्तिको रुपमा रहेको देखिन्छ भने एकीकृत समाजवादीकाे पनि उल्लेख्य उपस्थित देखिदैन । यस वडामा मुख्यतः कांग्रेस , एमाले र माओवादी केन्द्र बिच मै कडा प्रतिस्पर्धा देखिन्छ । २०७४ काे स्थानीय निर्वाचनमा अनपेक्षित नतिजा निकाल्दै कांग्रेसले वडा अध्यक्षमा जित हात पारे पनि ४ जना सदस्य एमालेले जित्न सफल भएको थियोे ।

    अन्यत्र झै यहाँ पनि सबै पार्टीमा वडा अध्यक्षका आकांक्षीहरुकाे लर्काे देखिन्छ । कुनै पनि पार्टीको वडा कमिटीले एक जनामात्र सर्वसम्मत उम्मेदवार चयन गरेर पठाउने अवस्था देखिदैन ।

    अघिल्लो चुनावमा वडा अध्यक्ष जितेको नेपाली कांग्रेसमा सर्वसम्मत उम्मेदवार छान्न धाैधाै नै रहने अनुमान गरिएको छ । हालका वडा अध्यक्ष दुर्गा बहादुर तामाङ , पार्टीका पालिका कमिटी सहसचिव ऋषिराम आचार्य , अणबहादुर तामाङ र पासाङ तामाङ  बिच वडा अध्यक्षकाे टिकट का लागि निकै समय अगाडि देखि दाैडधुप चलेको छ ।

    गत चुनावमा अध्यक्ष बाहेकका चार सदस्य जितेको एमालेमा दर्जनभन्दा बढी वडा अध्यक्षका आकांक्षी रहेको बुझिएको छ । अहिलेका वडा सदस्य रुद्रहादुर कटुवाल , रामहरि गाैतम, उमाकान्त आचार्य , सराेज तामाङ , माधव आचार्य इरबहादुर तामाङ लगायतका व्यक्तिहरु एमालेका बलिया दाबेदार रहेका छन ।

    त्यस्तै बलियो जनाधार हुदाहुदै पनि गत स्थानीय निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएकाे नेकपा (माओवादी केन्द्र ) पनि आन्तरिकरुपमा संगठन सुदृढीकरण र उम्मेदवार छनाैटकाे तयारीमा जुटेको छ । माओवादी केन्द्रबाट बुद्धिप्रसाद आचार्य , रत्नप्रसाद आचार्य, दिनेशचन्द्र हिमालय र सुरेश कटुवाल मध्येबाट नै वडा अध्यक्षकाे उम्मेदवार हुने सम्भावना रहेको छ ।

    राजनीति बाट थप

  • सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    समाचार
    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    देशभरका उत्कृष्ट १० स्थानीय तहमध्ये मेलम्ची नगरपालिका

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    सिन्धुपाल्चोकमा १० दिने आधारभूत तालिम सम्पन्न, ४५ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लाभान्वित

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑