• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Fri, 09, May, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

यस्ता छन् सिन्धुपाल्चोकका नगरप्रमुखमा आकाँक्षीको सम्भावित अनुहार

यस्ता छन् सिन्धुपाल्चोकका नगरप्रमुखमा आकाँक्षीको सम्भावित अनुहार
मुख्य समाचार
रामकृष्ण थापा
March 26, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४५ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेदवारमा दाबी गर्ने आकाँक्षी बढ्न थालेका छन् । प्रमुख तीन राजनीतिक दल एमाले, काँग्रेस र माओवादी केन्द्रमा उम्मेदवार दाबी गर्ने बढेका हुन् ।


    तीन दलले चुनाव केन्द्रित कार्यक्रमलाई तीब्र पारेका छन् । एता एकीकृत समाजवादीले संगठन विस्तारलाई युद्धस्तरमा अघि बढाएको छ । केन्द्रीय सदस्य सोम सापकोटाले दिएको जानकारीअनुसार संगठन विस्तारमा व्यस्त रहेकोले उम्मेदवार दाबी गर्ने फुर्सद छैन । उता राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले उम्मेदवारमा दाबी गर्ने थुप्रै भएपनि सतहमा आइनसकेको बताए । यद्यपि, एमाले, माओवादी र काँग्रेसमा भने उम्मेदवारका लागि चरणबद्ध छलफल चल्न थालेका छन् ।


    पार्टी नेता तथा दलका जवस÷मोर्चाका नेताबाट प्राप्त जानकारीअनुसार नगर प्रमुखमा दाबी गर्ने धेरै छन् । तीनवटै ठूला दलमा नेताको संख्या पनि ठूलो भएकोले स्वभाविक रुपमा टिकटको दाबी गर्ने बढ्ने नै भए । स्रोतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रबाट केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हालका मेयर अमानसिंह तामाङ, नेताहरु टिएन सापकोटा, झम्क पराजुली र श्यामकृष्ण श्रेष्ठले दाबी गरिरहेको बुझिएको छ । त्यसैगरी काँग्रेसमा नेताहरु झलक नेपाल, टंक कार्की र केशव गिरीको सम्भावना छ । एमालेबाट रामचन्द्र बस्नेत, इन्द्र नेपाल र बादल तामाङको नाम चर्चामा छ ।


    मेलम्ची नगरपालिकामा काँग्रेसबाट आइतमान तामाङ र सागरकुमार श्रेष्ठको सम्भावना छ । एमालेबाट हालका मेयर डम्बरबहादुर अर्याल, नेताहरु बालकृष्ण देउजा र मित्रलाल चौलागाइँको नाम चर्चामा छ । माओवादी केन्द्रबाट नेताहरु चन्द्रबहादुर थापा, सीपी दुलाल र देबेन्द्र घोरासैनीको सम्भावना बलियो छ ।


    बाह्रबिसे नगरपालिकामा एमालेबाट हालका मेयर निम्फुञ्जो शेर्पा, उपमेयर सुशीला पाख्रिन र सागर घिमिरेको सम्भावना छ । काँग्रेसबाट शम्भु तिमल्सिना र बालकृष्ण बस्नेतको दाबी रहेको बुझिएको छ । माओवादी केन्द्रबाट नेता बुद्धराज बस्नेतले टिकट पाउने लगभग निश्चित भएको छ । उम्मेदवार छान्न दलका नेता वान टु वान कुराकानी र सामूहिक छलफलमा व्यस्त रहेको बुझिएको छ ।

    मुख्य समाचार बाट थप

  • युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • अन्ततः नयाँपानीमा पानी पलायो अन्ततः नयाँपानीमा पानी पलायो
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑