• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जुगलमा भेटिए प्रख्यात चलचित्रकर्मी तुलसी घिमिरे

जुगलमा भेटिए प्रख्यात चलचित्रकर्मी तुलसी घिमिरे
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
December 16, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चाैतारा ।
    चर्चित अभिनेता तथा निर्देशक तुलसी घिमिरे सुटुक्क सिन्धुपाल्चोककाे सदरमुकाम चाैतारामा देखा परेका छन । सन्दर्भ जुगल बाेर्डीङ हाइस्कुल चाैताराकाे बत्तिसाैं वार्षिकोत्सब तथा अभिभावक भेला थियो । बिद्यालयले आफ्नो वार्षिकोत्सबमा विशिष्ट पाहुनाको रुपमा घिमिरेलाई आमन्त्रण गरेको रहेछ । भारतकाे कालिम्पाेङमा जन्मिएका घिमिरेले नेपाली रजतपटमा दिएको याेगदानलाई बिर्सने हाे भने नेपाली सिनेजगतकाे इतिहास सधैं अपुराे नै रहन्छ । दर्पण छाँया लगायतका दर्जनौं सफल फिल्मकाे निर्देशन गरेका घिमिरे एक कुशल अभिनेता पनि हुन ।

    उनै बिशिस्ट पाहुनाकाे उपस्थितिमा आज बिहीबार आफ्नै स्कुल प्रांगणमा जुगल हाई स्कुलले बत्तिसाैं वार्षिकोत्सब सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ , निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सदस्य कर्मबांगेल लामा, बागमती प्रदेशका सहसचिव ऋषिराम नेपाल , जिल्ला अध्यक्ष दुर्गा थापा , चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ , जिल्लाका अधिकांश पत्रकार , साहित्यकार , बैंक तथा वित्तीय संस्थाका प्रमुख लगायतको उपस्थिती रहेको थियोे ।     

    बिद्यालयले हरेक वर्ष झै यस वर्ष पनि समाजलाई बिशिस्ट याेगदान गरेका व्यक्ति र संस्थालाई जुगल सम्मानबाट सम्मान गरेको छ । बिद्यालयले यस वर्षको जुगल शिक्षा सम्मानद्वारा सिन्धुपाल्चोकमा लामो समयदेखि निरन्तर शिक्षा क्षेत्रमा सेवा दिनुभएका नगेन्द्र प्रसाद दंगाललाई सम्मानित गरेको छ । त्यस्तै यस वर्षको जुगल साहित्य सम्मानबाट बिशिस्ट साहित्यिक अभियानकाे श्रृङखला लिएर अघि बढेको संस्था “शब्द सारथी” सम्मानित भएकाे छ भने जुगल वारिधि सम्मानबाट उनै नेपाली सिने जगतका लाैह पुरुष तुलसी घिमिरे सम्मानित भएका छन ।                                               

    प्याब्सनका केन्द्रीय नेता एवम् साेहि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आर.बि. कटुवालकाे सभापतित्वमा सम्पन्न समारोहमा विद्यार्थीहरुका बिबिध साँस्कृतिक प्रस्तुति एवम् नृत्यहरु प्रस्तुत गरिएको थियोे । साे अवसरमा विद्यालयका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले काेराेना महामारीको कारण गतवर्षकाे जुगल सम्मान प्रदान लगायतका कार्यक्रम सम्पन्न गर्न नसकेको जानकारी दिए ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑